Saturday, July 3, 2010

Bises police parichal ma bhayako pargati bibaran.

मिति २०६७।३।१० गते देखि मिति २०६७।३।१६ गते सम्म पोखरा तथा लेखनाथ न.पा. क्षेत्रमा गुण्डागर्दी यौन व्यवसाय जुवातास, ला.औ., चोरी, सामाजिक विकृतिका कृयाकलाप नियन्त्रण तथा अपराधिक घट्ना नियन्त्रण एवं ट्राफिक व्यवस्थापनको लागि गरिएको विशेष प्रहरी परिचालन अवधिभरको प्रगति बिवरण विशेष प्रहरी परिचालन अवधिभरमा कूल ३१८ जना लाई नियन्त्रणमा लिईएकोमा ४६ जनालाई कारवाही गरिएको र अन्य लाई अव आईन्दा सुध्रने मौका दिई माथवर व्यक्तिको जिम्मा लगाई छाडिएको ।



l;=g=
ljj/0f
d'4f ;+Vof
sf/jfxL ;+Vof
s}lkmot
!
nfu' cf}ifw
!
@

@
s]xL ;fj{hlgs ck/fw -of}g Joj;foL s]6L *, s]6f * ul/ hDdf !^ hgf ;d]t_
!@
$)

#
lzIff P]g
!
!

$
cGo
@
#


s'n hDdf

$^



r]lsË M
  •  leu/; r]lsË b}lgs !!  x & lbg = &&  k6s
  • ;/k|fO{h r]lsË !@ x= *$ k6s 
  • विशेष प्रहरी परिचालन अवधिमा ट्राफिक नियम उल्लंघन गरि चलाउने बस, ट्रक, जिप, कार, मो.सा.ट्याक्टर, समेतका सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना स्वरुप संकलन गरिएको राजश्व जम्मा रु.७४,२५०।–

6«flkms Joj:yfkg tkm{ M
nfO{;]G;df Kjfn kf/L sf/jfxL ul/Psf] ;+Vof
* j6f
dfbs kbfy{ ;]jg ul/ rnfPsf]
!$ j6f - *!)) /fhZj ;+sng_
df]6/;fO{sn df]l8kmfO{ ul/ rnfPsf]
!! j6f - !!,))).– /fhZj ;+sng_
cGo ;jf/L lgod ljkl/t rnfPsf  
%!! nfO{ sf/jfxL %%,!%).– /fhZj ;+sng _

cGo k|ultx? M

  • मिति २०६७।३।१३ गते पोखरा २ बाग्लुङ्ग बसपार्कमा रहेको होटलबाट अवैध यौन क्रियाकलाप नियन्त्रणको लागी केटा १, केटी १ र अन्य रेष्टुरेण्ट तथा होटलबाट केटा ७ र केटी ७ जनालाई पक्राउ गरि के.सा.अ. मुद्धा चलाईएको ।
  • यस हप्तामा जुवातास नियन्त्रणको लागि ११ जनालाई पक्राउ गरि अव आईन्दा नखेल्ने सर्तमा सम्झाई बुझाई गरि छाडिएको । 

  • ljz]if k|x/L kl/rfng cjlwdf 6«flkms lgod pNn+3g ul/ rnfPsf / df]8LkmfO{ ul/ rnfPsf df]6/;fO{snx? lgoGq0fdf lnO{ pQm df]6/;fO{snx?af6 j/fdb ul/Psf ;fdfgx?sf] kmf]6f] .




No comments:

Post a Comment

Please, comment about this article.