Thursday, June 10, 2010

आजदेखि संचालन वन्द जनकपुर जयनगर रेल सेवा


 तीन दिनदेखि वन्द जनकपुर जयनगर रेल सेवा आजदेखि संचालनमा आएको तीन दिन अघि रेल ट्रिपर एकआपसमा ठक्कर खाई दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन प्रशासनले सहयोग गर्ने आश्वासन दिएपछि सेवा सुचारु भएको हो दुर्घटनापछि गत बुधवार धनुषाको परवाहा गाविसका स्थानीयवासिन्दाले रेल्वेको लिकमा धर्ना दिएका कारण रेल सेवा अबरुद्ध भएको थियो पीडित परिवारको मागका बारेमा स्थानीय प्रशासन सकारात्मक रहेको क्षतिपूर्ति दिलाउन प्रयास गर्ने आश्वासन दिएपछि वार्ताबाट समस्या समाधान गर्न पीडित पक्ष सहमत भएको हो

No comments:

Post a Comment

Please, comment about this article.