Tuesday, May 25, 2010

हतियार सहित पक्राउ


जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका एक कर्याकर्तालाई प्रहरीले सप्तरीमा हतियारसहित पक्राउ गरेको प्रहरी निरीक्षक भुवनेश्वर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोर्चाका कार्यकर्ता रामप्रकाश यादवलाई सप्तरीको पकरीबाट पक्राउ गरेको हो प्रहरीले उनको साथवाट एक थान पेस्तोल, त्यसमा लाग्ने गोली १२ राउण्ड म्याग्जीन थान वरामद गरेको

No comments:

Post a Comment

Please, comment about this article.