Thursday, March 4, 2010

पोखरामा हत्याको बिरोध

पोखरा,१९ फागुन
जनकपुरस्थित रेडियो टुडे एवं जनकपुर टुडेका संञ्चालक अरुण सिँहानियाको हत्याको बिरोधमा नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा बिरोध प्रदर्शन गरिएको ।महासंघ कार्यालय बास्तोलाथरबाट सुरु भएको र्याली न्यूरोड, चिप्लेढुङ्गा हुँदै भिमसेनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो र्यालीमा सहभागिहरुले पत्रकारलाई वाँच्न लेख्न देउ, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकारका हत्यारालाई कारवाही गर लगायतका नारा लगाएका थिए र्यालीपछि भिमसेनचोकमा दश मिनेट चक्काजाम समेत गरिएको थियो पत्रकारहरु सचार उर्द्यर्मीहरु माथि आक्रमणका क्रम बढेको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न माग पत्रकार महासंघ कास्कीका अध्क्षय नारायण कार्कीले पत्रकारमाथिका आक्रमण तुरुन्त बन्दगरी निर्वाध रुपमा काम गर्ने बातावरण सृजाना गर्न आग्रह गदै हत्यारालाई कानुनी कावाहीको दायारमा ल्याउन सरकारसंग आग्रह गर्नुभयो कार्यक्रममा शान्तिका लागी नागरिक समाजको सञ्जाल कास्कीले पत्रकार महासंघको आन्दोलन प्रति एकेवद्धता जानएउदै संजालका संयोजक रामप्रसाद घिमिरेले सचारमाथिको आक्रमणले लोकतन्त्र कमजोर भएको बताउनुभयो

No comments:

Post a Comment

Please, comment about this article.