रोट¥याक्ट क्लव अफ अन्नपुर्ण, रोटरी क्लव अफ पोखरा अन्नपुर्ण र हेरालो प्रतिष्ठानको संयुक्त आयोजनामा आजदेखी पोखराको पृथ्वी चोक आसपासको क्षेत्रमा दोस्रो चरणको सरसफाई कार्यक्रम हेरालो प्रतिष्ठान पोखराका अध्यक्ष रोश गुरङको अगुवाइमा सुरु गरीयो ।
रोटरी इन्टरनेसनल डिष्टीक ३२९२ को रोट¥याक्ट डिष्टीक कमिटि चेयर रोटरीयन किरण लाल श्रेष्ठले कोरीयन स्वयम सेवकलाई कुचो र सावेल प्रदान गरेर उद्घाटन गरीएको सो सरसफाई कार्यक्रम साउन २० गते पृथ्वी चोकदेखी जिरो किलोमीटर सम्म, साउन २१ गते पृथ्वी चोकदेखी नयाबजार हुदै पुरानो कर कार्यलय सम्म, साउन २२ गते पृथ्वी चोकदेखी नागढुङ्गा सम्म हुने कुरा रोटरी क्लव अफ पोखरा अन्नपुर्णका अध्यक्ष रोटरीयन डिल्ली प्रसाद शर्माले बताउनु भयो ।
सो सरसफाई कार्यक्रममा पद्यम नर्सीङ्ग होम, सि.वि.सी पोखरा, पृथ्वी खुकुरी क्लव, पृथ्वी होटेल संघ, प्रगतिसील नारी समुह, नयावजार युवा क्लव, दरवारथोक युवाक्लव, शान्ति दर्शन टोल विकास समिति, सामुदायिक सेवा केन्द्र पृथ्वीचोक ससस्त्र प्रहरीवल कालीका गण, सिन्जो कलेज साउथ कोरीया लगायतको सहभागीता रहेको कुरा रोट¥याक्ट क्लव अफ अन्नपुर्णका अध्यक्ष रोट¥याक्टर विवेक घिमीरेले वताउनु भयो ।