Sunday, October 16, 2011

Nokia X1-01 review: Dual-SIM

Nokia X1-01 Introduction

The Nokia X1-01 hides two SIM cards underneath its cheerfully colored shell, both active at the same time. And with a price lower than what some contracts cost per month, the X1-01 takes over where the C1-00 left off. There are several key improvements however, like dual-standby, microSD card slot, MP3 player and dedicated music keys.

Full Technical Specifications Of Nokia X1-01
Network

2G Network
GSM 900, 1800 MHz
3G Network
No
Dimensions
 -
L x B x H
112.2 x 47.3 x 16 mm
Weight
91.1 grams
Form Factor
Candybar
Display
 -
Type
TFT Screen
Size
1.8 inches
Colors & Resolution
65 536 Colors & 128 x 160 pixels
Input/ User Interface
Dedicated Music keys
System Properties
 -
Operating System
Series 30 OS
Storage Capacity

Internal Memory
Space For 5 Phone Books
2GB card Pre-Installed
Expandable Memory
micro-SD card slot for up to 16GB
Browser & Messaging
- WAP 2.0
- SMS
Camera
 NO
Still
NO
Secondary
NO
Connectivity

DATA
GPRS
Bluetooth & USB
No
Headset
3.5mm stereo headset jack
Radio
Stereo FM with RDS
WLAN
NO
3G
NO
Audio
 Vibration, Polyphonic(32), MP3 ringtones
Audio Formats
Mp3
Battery
 Standard battery, Li-Ion 1320 mAh (BL-5J)
Type
Li-Po 1320mAh Standard Battery
Music Playback Time
Up to 36 h
Standby Time
Up to 1032 hours
Talk Time
Up to 13 hours
Other Features
LED Flashlight
Powerful Loudspeaker With 106 phon of perceived loudness
Colors Availability
Black & Red Combined
PRICE BUY: NRS 3,333/- Free 2 GB



Thursday, October 13, 2011

Crime news Pokhara

                  मिति २०६८/०६/२४ गते जुवा खल्ने खेलाउने व्यक्तिहरु जि=कास्की पोखरा ...पा.वडा नं. नयावजारवाट प्र.ना.नि सुदर्शन लम्साल समेतको प्रहरी टोलीले जना, पोखरा ...पा. वडा नं. वगरवाट प्र.ना.नि शुर्दसन लम्साल समेतको प्रहरी टोलीले जना जि.कास्की पुम्दीभुम्दी गा.वि..वडा नं.– वाट प्र.नि.प्रेम वहादुर वस्नेतको कमाण्डमा खटिएको टोलीले २० जना गरी जम्मा३० जनालाई तास कौडा तथा नगद रु ,९०,३८०। सहित वरामदी गरी पक्राउ गरिएको थप अनुसन्धान कार्य भई रहेको 

    यस कास्की जिल्ला अन्तर्गत जि.कास्की पोखरा ...पा.वडा नं. १५ फुलवारी क्यासीनो मा नेपालीले जुवा खेली रहेको अवस्थामा मिति २०६८/०६/२४ गते वडा प्रहरी कार्यालय रामवजारवाट प्र.नि. मदन कुवर समेतको टोलीले फेला पारी निम्न मानिसहरुलाई रु १०००। दरको दर २० वटा रु १००। दरको दर ३१ वटा क्वाईन सहित वरामद पक्राउ गरि पक्राउ गरिएको थप अनुसन्धान कार्य भई  रहेको

निम्नः
 जि.कास्की पोखरा ...पा. वडा नं. सिमलचौर वस्ने वर्ष ३५ को नारायण क्षेत्री  
.वस्ने वर्ष४५ को वलराम गौतम
.शृजनाचोक वस्ने वर्ष२० को गणेष ठाकुर
जिल्ला लम्जुङ्ग वेसीसहर घर भई पोखरा सिमलचौर वस्ने वर्ष ३० को विकाश घले
जिल्ला लम्जुङ्ग वेसीसहर घर हुंने वर्ष४१ को यम वहादुर खड्का
.पोखरा१७ वस्ने वर्ष४५ को मिलन पहारी

जिल्ला प्रहरी कार्यालय कास्की    

Saturday, October 1, 2011

प्रहरी पोष्ट हस्तान्तरण

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ACAP द्धारा पोखरा बाग्लुङ्ग राजमार्गको पोखरा उप.म.न.पा. – १ स्थित हेम्जा र बगरको विचमा रहेको जौवारी भन्ने स्थानमा रु. ६८,९९३।– (असठ्ठी हजार नौ सय त्रियानव्वे मात्र) को लागतमा निर्मित प्रहरी विटको उक्त आयोजनाका निर्देशक लाल प्रसाद गुरुङ्गबाट एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्र.उ. यादवराज खनाल ज्यूलाई हस्तान्तरण गर्नु भएको ।
हस्तान्तरण गरेको विटमा मिति २०६८/६/१३ गते देखि नै २४ सै घण्टा रहने गरि राजमार्ग र एरियाको सुरक्षाको लागि प्रहरी खटिएको ।                        
वडा प्रहरी कार्यालय बगर, कास्की
                                     

Friday, September 16, 2011

9 mm Auto Pistol सहित पक्राउ


)           गुण्डागर्दी तथा लागु औषध नियन्त्रणको सिलसिलामा मिति २०६८।०५।२६ गते यस कार्यालयका प्र.नि. रविन्द्रमान गुरुङ्गको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले दाङसिङ, साक्र्यु घर भै पोखरा उप...पा. वडा नं. – १६ दिप बस्ने वर्ष ३२ को बिष्णु गुरुङ्गलाई पोखरा उप...पा. – ट्याक्सीचोक नजिक शंकास्पद रुपमा हिडीरहेको अवस्थामा निजको शरिर तलासी गर्ने क्रममा निजको साथबाट  PISTOL AUTO 9mm I.A.,  No. 16319361 लेखिएको पेस्तोल थान , एै. म्याग्जिन थान एै. को गोली राउण्ड सहित निजलाई पक्राउ गरिएको
)            विष्णु गुरुङ्गसँग सोधपूछ गर्दा निजले उक्त पेष्तोल कास्की जिल्ला, दाङसिङ , साक्र्यु घर भई हाल पोखरा११, रानिपौवा बस्ने बर्ष २६ को सुनिल गुरुङले राख्न भनि दिएको आफुले मात्र राखि दिएको बयान
)            सुनिल गुरुङलाई पक्राउ गरि सोधपूछ गर्ने क्रममा निजलाई उक्त पेष्तोल अनिकोट, काभ्रे घर भै हाल पोखरा एयरपोर्ट बस्ने गणेश लामाले राख्न भनि दिएको आफूसँग राख्दा अप्ठ्यारो पर्ने ठानी विष्णु गुरुङलाई राख्न दिएको   बयान
)            गणेश लामालाई पक्राउ गरी सोधपूछ गर्दा निजलाई उक्त पेष्तोल पोखरा १६, महेन्द्र गुफा बस्ने निशान छन्त्यालले ल्याई राख्न दिएको आफूसँग राख्न नहुने ठानी सुनिल गुरुङलाई दिएको बयान (निशान छन्त्यालको खोजतलास भइरहेको।
)            यसरी पक्राउ परेको PISTOL AUTO 9mm I.A.,  No. 16319361 लेखिएको पेष्तोल कुवेर सिंह पुनद्वारा सशस्त्र प्रहरी महाविद्यालय, लामपाटनबाट लगेको प्रमाणित भएको
)            त्यसै गरी पोखरा नगरभित्र लागुऔषध ब्रुफ्रिननर्फिन नाइट्रोभ्याटको विक्री वितरण गर्ने कार्यमा   संलग्न म्याग्दी जिल्ला, देविस्थान घर भै कास्की, हेम्जा बस्ने वर्ष २५ को मनोज पुनलाई मिति २०६८÷०५÷२६ गते याम्दीबाट लागुऔषध ब्रुफिन नर्फिन १७, डाइजापाम १७, फेनारगन १७ नाइट्रोसन ट्याबलेट १० चक्की सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको


जिल्ला प्रहरी कार्यालय कास्की