जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १८ छिनेडाँडामा नेपाल प्रहरीले लागू औषध प्रयोगकर्ताहरुलाई पुनः सामाजिकिकरण गर्ने पवित्र उद्धेश्य राखी स्थापना गरेको आसरा सुधार केन्द्र, काठमाण्डौको विस्तारित क्षेत्रीय शाखा कार्यालय पोखरा भवनको श्रीमान् प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह र भाटभटेनी सुपर मार्केटका अध्यक्ष समाजसेवी श्री मिन बहादुर गुरुङ्ग ज्यूले एक समारोह विच संयुक्त रुपमा शिलान्यास गर्नु भयो । उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीमान् प्रहरी महानिरीक्षकज्यूले सो भवन निर्माणमा सहयोग पु¥याउनु भएका मिन बहादुर गुरुङ्ग ज्यूलाई विशेष धन्यवाद टक्राउनु हुँदै आ–आफनो क्षेत्रबाट सहयोग पु¥याउनु हुने अन्य महानुभावहरुलाई समेत धन्यवाद ज्ञापन गर्नु भयो । साथै प्र.म.नि. शाहले स्थापना हुन गईरहेको यस सुधार केन्द्रले बाटो विराई लागू औषधको दुव्र्यसनमा फसेका युवाहरुलाई पुनःसामाजिकिकरण गरी सही मार्गमा ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
Thursday, June 7, 2012
आसरा सुधार केन्द्र छिनेडाँडाको भवन शिलान्यास

Wednesday, June 6, 2012
तनहुँको नाहालमा निःशुल्क स्वास्थ्य शिविर हुने
तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा तनहुँ जिल्लाको पवित्रा उच्च मा.वि. नाहालमा यही जेठ २७ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आर्थिक एवं अन्य कारणले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका बिरामीहरुलाई स्थानीय स्तरमै स्वास्थ्य परीक्षण गरी सेवा एवं सहयोग पुयाउने उद्देश्यले आयोजित उक्त शिविरमा तत्काल बिरामीहरुलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिने भएको छ । परीक्षणका लागि आवश्यक इसिजी, एक्सरे मेशिन पनि शिविर स्थलमा पुयाइनेछ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरु डा.बुद्धिबहादुर थापा, डा.लुमेश्वर आचार्य, डा.प्रेमबहादुर थापा, डा.ध्रुव बहादुर अधिकारी, डा.चन्द्र मिश्र, डा.मोहन भट्टराई, डा.रविन्द्र श्रेष्ठ, डा.दीपक काफ्ले, डा.चिरायु भारी, डा.कुलदीप नारायण अग्रहरिले स्वास्थ्य परीक्षणका लागि जानुहुने भएको छ ।
शिविरका लागि स्थानीय पवित्रा उच्च मा.वि., छपेंली सांस्कृतिक युवा क्लव बन्दीपुर, मोति मेडिकल हल डुम्रेले पनि सहयोग गर्ने भएका छन् । त्यसैगरी भञ्ज्याङ्ग राष्ट्रिय दैनिक तनहुँ, रेडियो बन्दीपुर, बन्दीपुर तनहुँ र तनहुँ एफएम खैरेनीटारले सञ्चार सहयोगीका रुपमा सहयोग गर्ने भएका छन् ।

नेकपा एमाले क्षेत्र नं.३ कास्की जेठ २६ गते काठमाण्डौ जाउँ कार्यक्रममा जुट्यो
नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं.३ कास्कीको विस्तारित २० औं पूर्ण बैठक बुधबार सम्पन्न भयो । क्षेत्रीय अध्यक्ष राजीव पहारीको अध्यक्षतामा भएको बैठकमा क्षेत्रीय सचिवालय सदस्य क्या.लालकाजी गुरुङ्ग नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई व्यक्त गरियो । वहाँलाई नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जि.सी.ले खादा पहि¥याएर शुभकामना व्यक्त गर्नुभएको थियो ।
बैठकमा जिल्ला अध्यक्ष जि.सी.ले जेठ १४ को संविधान जारी नहुनुमा एनेकपा माओवादीको सर्वसत्तावादी सोंच र जातीय भड्काउवादी नीति प्रमुख कारण रहेको चर्चा गर्नुभयो । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य क्या.लालकाजी गुरुङ्गले कुनै एक आदिवासी जाति वा खस जातिका नाममा मुलुक फस्न नहुने बताउँदै उत्पीडित जाति, जनजाति र शोषित पीडितले अधिकार प्राप्तिका लागि निश्चित कार्यक्रमको अपेक्षा गरेका छन् भन्नुभयो ।

Tuesday, June 5, 2012
world environment day श्री कृष्ण माध्यमिक विधालयमा सरसफाई कार्यक्रम
३८ औँ
विश्व वातावरण दिवस
तथा १३ औँ
सरसफाई दिवसको अवसरमा पोखराको
मासवारमा रहेको श्री कृष्ण
माध्यमीक विद्मालयले आज विद्मालय
हाता वरीपरी सरसफाई
कार्यक्रम सम्पन्न गरेको छ
। कार्यक्रममा विद्मालयका
शिक्षक तथा कक्षा
१ देखी ९
सम्मका सम्पुर्ण विद्मार्थीहरुको सहभागीता
रहेको विद्मालयका शिक्षक
बेदहरि सुवेदीले जानकारी दिनु
भयो । साथै
सुवेदीले पोखरा उपमहानगरपालीका र
जापानको जाईका संस्थाको सहकार्यमा
विद्मालय व्यवस्थापन समिति संग
छलफल गरि विद्मालयको
कम्पाण्ड भीत्र वृक्षारोपण गर्ने
कार्यक्रम समेत रहेको
जानकारी दिनु भयो
।
world environment day स्टेप वाई स्टेप उच्च मा. वि. मासवार, पोखरा द्वारा सरसफाई कार्यक्रम
३८ औं
विश्व वातावरण दिवसको
उपलक्षमा स्टेप वाई स्टेप
उच्च मा.वि
मासवार, पोखराले विद्यालय वरिपरिका
क्षेत्रहरुमा आज सरसफाइको
कार्यक्रम सम्पन्न ग¥यो
। सरसफाइको क्रममा
विद्यालय गेटदेखि मनकामना मन्दिर
सम्मको क्षेत्रका साथै पुष्पलालपार्क
शान्ति नगर चोकदेखि
जिरो कि.मि.र मालेपाटन
सम्मका क्षेत्रहरुमा बाटोमा जथाभावी फालिएका
प्लाष्टिक, कागज र
अन्य फोहोर संकलन
गरी विस्थापन गरिएको
थियो । सरसफाइ
कार्यक्रममा विद्यालयका शिक्षकहरु सूर्यप्रसाद
लम्साल, युवराज लामिछाने, राजेन्द्र
दवाडी, सुरेन्द्र पन्थ, विजया
श्रेष्ठ, शुशीला पौडेल, राम
चन्द्र शर्मा र सूर्यबहादुर
गुरुङ्ग लगायत कक्षा आठ
देखि कक्षा दश
सम्मका सम्पूर्ण विद्यार्थीहरुको संलग्नता
रहेको थियो ।
विद्यार्थीहरुमा वातावरण र सरसफाइको
महत्वको वारेमा जानकारी गराउने
तथा स्थानीय वासिन्दाहरुमा
वातावरण र सरसफाईको
वारेमा चेतना जगाउने उद्देश्यले
सञ्चालन गरिएको उक्त कार्यक्रमको
उद्घाटन विद्यालयका संस्थापक निर्देशक
रमाकान्त बराल र
प्रिन्सिपल निर्मला बरालले संयुक्त
रुपमा विद्यार्थीहरुलाई सरसफाइको
लागि आवश्यक सामग्रीहरु
बोरा, पञ्जा, आदि
हस्तान्तरण गरी गर्नुभएको
थियो । कार्यक्रमको
सुरुमा शिक्षक युवराज लामिछाने,
विद्यार्थी द्वय स्नेहा
अधिकारी र रोशन
लम्सालले यस वर्षको
विश्व वातावरण दिवसको
नारा “हरित अर्थतन्त्र,
दिगो विकासको मूलमन्त्र”
लाई यथार्थमा सफल
बनाउन र वातावरण
जोगाउन हामीले खेल्नुपर्ने भूमिकाको
वारेमा प्रकाश पारेका थिए
। यस सरसफाई
कार्यक्रमको संयोजक विद्यलयका अतिरिक्त
कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेले
गर्नुभएको थियो ।
(world environment day)विश्व वातावरण दिवसमा सरसफाई
विश्व वातावरण दिवसको उपलक्ष्यमा केल्स एकेडेमी रामबजारले विद्यालय भित्र र बाहिर वातावरण सरफाई कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थितिमा विद्यालय क्षेत्र वरपर सरफाई गरिएको विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर आलेले जानकारी दिनुभयो । कार्यक्रम विद्यालयका अध्यक्ष चन्द्रप्रकाश गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

Monday, June 4, 2012
अन्नपूर्ण हिमश्रृंखलाले पारेको प्रभाव विषयमा गोष्ठी सम्पन्न
संसारका आठहजारमिटर भन्दा अग्ला हिमालहरुमध्ये सर्वप्रथम १९५० जुन ३ तारिखमा मोरिसहर्जोग र उनका फ्रान्सेली आरोहणदलद्वारा अन्नपूर्ण प्रथम हिमालमा सफल आरोहण गरेको दिनको स्मरण गर्दै अन्नपूर्ण नाम रहेका पोखरा स्थित विभिन्न संघसंस्थाहरुको साझा मञ्चल वी दी अन्नपूर्णज्को आयोजनामा अन्नपूर्ण हिमश्रृंखलाले यस क्षेत्रमा पारेको आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक प्रभाव विषय गोष्ठी पोखरामा सम्पन्न भयो ।
उक्त अवसरमा पर्यटन विद् झलक थापा र भूगर्व विद् डा.कृष्ण के.सी.बाट क्रमशः अन्नपूर्ण हिमश्रृंखला एक सिंहावलोकन र अन्नपूर्ण हिमश्रृंखलाबाट शुरु भएको सेती नदीले पार्ने प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेती, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दु थापाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वी दी अन्नपूर्णज्का सचिव रामजी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उक्त अवसरमा प्याब्सनका अध्यक्ष नितेष कोइराला, पर्यटन परिषद्का सल्लाहकार श्रीकान्त खतिवडा, पर्यटन परिषद्का उपाध्यक्ष सूर्य भूजेल, पोखरा उपमहानगरपालिका कार्यालयका प्रवक्ता अनन्त कोइराला, नेपाल इन्जिनियर्स एशोसिएशन क्षेत्रीय केन्द्र पोखराका अध्यक्ष इ.ओम शर्मा, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो.कृष्णमान गुभाजु, हेरालो प्रतिष्ठानका अध्यक्ष रोश गुरुङ्ग, इनरह्वील क्लव अफ अन्नपूर्णका अध्यक्ष इनरह्वील शसीज पालिखे, रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रो.पूनम गिरी बाँस्तोला, नेपाल अर्वुद रोग निवारण संघ कास्कीका अध्यक्ष दिनेशशंकर पालिखे, सन् २०११ ३१ मे मा अन्नपूर्ण चौंथो हिमाल सफल आरोहण गर्नुहुने आरोहीहरु निर्मा राई, शान्तिकला राई, सरस्वती वि.क., मिस लिटिल पोखरा विजयी अन्नपूर्ण बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।
वी दी अन्नपूर्णज्का संयोजक इश्वरप्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन विवेक घिमिरेले गर्नुभएको थियो ।

हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न
पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं वी द अन्नपूर्णजका संयोजक इश्वरप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्नपूर्ण उच्च मा.वि.का प्राचार्य रामजी शर्मा, रोट्याक्ट क्लव अफ अन्नपूर्णका संस्थापक अध्यक्ष रोट्याक्टर निकेश प्रसाद कर्माचारीको आतिथ्यता रहेको थियो । समूह ५४ का उपसंयोजक सूर्यप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन समूहका सचिव विवेक घिमिरेले गर्नुभएको थियो ।
Accident Discription Kaski,Pokhara
१) मिति २०६९।२।२० गते ४:०० बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. ३ स्थित मूलपानीको जंगलमा ऐ.ऐ. बस्ने सरोज आचार्य, अशोक आचार्य, आशिष पौडेल, सुभाष लामिछाने र ले.न.पा. १२ वतन भई भरतपोखरी ३ बस्ने सुजित मोहन पौडेल समेत ५ जना कालिज मार्न भनी भरुवा बन्दुक लिई जंगलमा गएको अवस्थामा अशोक आचार्यले बन्दुक बोकी हिडी रहेको समयमा निज अचानक लडन गई सो बन्दुक पडकिदा निज पछाडि हिडी रहेका सरोज अचार्यको पेटमा गोलीको छर्रा लागि घाईते भई चरक अस्पतालमा भर्ना भई उपचार भईरहेकोमा निज घाईते सरोज आचार्यको आज मिति २०६९।२।२२ गते बिहान ०५:०० बजेको समयमा उपचार गर्दा गर्दै सोही अस्पतालमा निधन भएको, उक्त घटना बारेमा अनुसन्धान कार्य भईरहेको ।
२) मिति २०६९।०२।२२ गते ६:४५ बजेको समयमा ले.न.पा. १३ लामेअहाल स्थित सेती नदीको किनारमा अवधि पुगेर जन्माएर फालेको अवस्थामा पुरुष बच्चा मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी चौकी शिसुवा तथा व.प्र.का. गगनगौडा बाट प्रहरी टोली खटिई गई घट्नास्थलको कार्य सम्पादन गरी उक्त शव पोष्टमार्टमको लागि प.क्षे. अस्पताल पोखरामा ल्याई राखिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
Sunday, June 3, 2012
चपाकोटमा निशुल्क स्वास्थ्य शिविर
जिल्ला जनस्वाथ्य कार्यलय कास्की तथा चापाकोट उप, स्वास्थ्य चौकीको सयुत आयोजनामा एक दिने निशुल्करुपमा महिलाहरुको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।चपाकोटमा गाउ विकाश समिती वडा नं ६ बाम्दीमा रहेको उप, स्वास्थ्य चौकीको प्रागणमा भएको स्वास्थ्य शिविर ८० जना महिलाहरुको पाटेघरको चेकजाच गरिएको थियो , स्वास्थ्य शिविरको उद्घाटन गर्दे जिल्ला जनस्वाथ्य कार्यलय कास्कीका वरिष्ठ जनस्वाथ्य प्रमुख रमेश प्रसाद अधिकारीले मानव स्वास्थ्य के कसरी असर पर्देछ भनेर गाउ ,गाउमा जनचेतना दिनुपर्ने र पाटेघरको सुरक्षा जाच समय समयमा गनु पर्ने साथे सरकारले दिने स्वास्थ्य सम्बन्धी सेवा लाभ आम नागरकिले लिनुपर्ने बताए जनस्वाथ्य कार्यलयका सम्भपना ढङ्गाना ,कमला थापा शान्ती पौडेल बाट महिलाहरुको महिलाहरुको पाटेघरको चेकजाच गरिएको थियो ।, स्वास्थ्य परिक्षणका क्रममा ५ जना को पाठेघर अपे्रशन गर्नू पर्ने भेटियो र उनीहरुलार्इृ निशुल्क अपे्रशनका लाग मणिपाल शिक्षण अस्पताल पठाएको र अन्यहरुलाई औषधी परामर्श दिएको चपाकोटमा उप, स्वास्थ्य केन्द्रका प्रमुख गोपाल चन्द्र बरालले बताए ,एक दिने स्वास्थ्य शिविर जिल्ला जनस्वाथ्य कार्यलय कास्की अधिकृत भिमप्साद अर्याल चपाकोट गा.वि. स का.सचिव युवराज पौडेल,चपाकोट आमा समुह,महिला स्वयमसेवक , सहयोग गरेका थिए
Marijuana गाँजा नष्ट
१) मिति २०६९।२।२१ गते घाचोक गा.वि.स.को वडा नं. १ देखि ९ सम्मको वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ४ क्वीन्टल स्थानिय आमा समूह, नागरिक समाज, शिक्षक, विद्यार्थी, राजनैतिक दलका पदाधिकारीहरु तथा घाचोक प्रहरीको सक्रियतामा नष्ट गरिएको ।
२) मिति २०६९।२।२१ गते ३:३० बजेको समयमा पुरन्चौर गा.वि.स. वडा नं. १ को वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ६ क्वीन्टल सार्दीखोला ग्रिन फोर्स यूवा क्लव, ब्ऋब्ए, सार्दीखोला प्रहरी तथा स्थानिय बासिन्दाहरुको सक्रियतामा नष्ट गरिएको ।
Saturday, June 2, 2012
विविए विद्यार्थी संगठनको अन्तरक्रिया कार्यक्रम
विविए विद्यार्थी संगठन जनप्रिय बहुमुखी क्याम्पसको एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रबैंक पोखराका म्यानेजर भोलानाथ बराल र सिटी डेभलपमेण्ट बैंकका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले अहिले बैंक तथा वित्तिय संस्थाको आवश्यक क्षेत्राधिकार र चुनौति बारेमा बोल्नुभएको थियो । उहाँहरुलाई क्याम्पस प्रमुख माधव वियोगीले खादा लगाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा विविए विद्यार्थी संगठन र विविए संकायका संयोजक कृष्णबाबु बरालले मायाको चिनो प्रदान गर्नुभएको संगठनका कोषाध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रम सविन बरालको अध्यक्षतामा भएको थियो भने संचालन संगठनका सचिव क्षितिज बरालले गर्नुभएको ।
Step By Step H.S.S Pokhara,Nepal(स्टेप बाई स्टेप उच्च मा.वि.मा विदाइ कार्यक्रम सम्पन्न)

स्टेप बाई स्टेप उच्च मा.वि. मासबार, पोखरामा विज्ञान तथा ब्यवस्थापन संकायका कक्षा १२ को परिक्षा पुरा गरेका विद्यार्थीहरुलाई एक समारोहका विच विदाई गरियो । विद्यालयका प्राचार्य श्रीमती निर्मला बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदाई भएर जाने विद्यार्थीको तर्फबाट कल्याण पराजुलीले भविश्यमा थप मेहेनत गर्ने अठोट गर्दै आफूले अध्ययन गरेको विद्यालयलाई सधैं स्मरण गर्ने प्रतिवद्धता ब्यक्त गरे । विद्यालयका संस्थापक निर्देशक एवं हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले विशेष अतिथीको तर्फबाट पूर्व विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दा मिलेको सफलतामा विद्यालयको अमूल्य योगदान रहेको स्मरण गर्दै खुसी ब्यक्त गर्दै विद्यालयमा सिकेका राम्रा कुराहरुलाई ब्यवहारमा प्रयोग गर्न अनुरोध गर्नुभयो । विद्यालय प्राचार्य निर्मला बरालले विद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै उज्जल भविश्यको कामना गर्नु भयो । कार्यक्रम विद्यालयका संयोजक कमल सापकोटाले संचालन गर्नुभएको थियो ।
बचत तथा ऋण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं व्यवस्थापनमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
संस्थामा आवद्ध विभिन्न कार्यक्षेत्रभित्रका ५५ जना शेयर सदस्यहरुबीच भएको बचत तथा ऋण सम्बन्धी अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष निता बरालको अध्यक्षता एवं शिक्षा उपसमिति संयोजक सीतादेवि क्षेत्रीको संयोजकत्वमा भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बचत सेवा तथा ऋणको भाखा नाघ्दा संस्था एवं सदस्यहरुलाई पर्ने असर तथा ऋण नियमित असुलीबाट फाइदाका बारेमा सदस्यरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निता बराल, ऋण उपसमिति संयोजक पवित्रा के.सी. लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा संस्थाका सचिव कमलादेवि गिरीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
Leo Club Library Donated (लियो क्लव अफ चौतारी पोखराद्वारा पुस्तकालय स्थापना)
लियो क्लव अफ चौतारी पोखरा स्याङ्गजाको आरुखर्क स्थित श्री जनसहयोग भद्रनारायण प्रा. वि. मा पुस्तकालयको स्थापना गरेको छ । लियो क्लव र उक्त विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चको समन्वयनमा उक्त पुस्तकालयको स्थापना भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लियो दिलिप शाक्य, लियो राम थापा, लियो रत्न क्षेत्री, भुतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पौडेल, कुम वहादुर क्षेत्री, विद्यालयका प्राचार्यले लगायतले बोल्नुभएको थियो ।
क्लवका अध्यक्ष लियो महेन्द्र रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव लियो विक्रम थापाले गर्नु भएको थियो ।
A guy goes for hunting is self accident due to of gun blast.(बन्दुक पड्किई घाईते)
कास्कीको भरतपोखरी
गा.बि.स.वडा नं.(३
स्थित मुलपानीको जंगलमा
कालिज मार्न भनि
भरुवा बन्दुक लिई
हिडेका ऐ। बस्ने
बर्ष(२० का
सरोज आचार्य, ऐ।
बस्ने बर्ष(२२
को अशोक आचार्य,
ऐ। बस्ने बर्ष(२१ को
आशिष पौडेल, ऐ।
बस्ने बर्ष(२०
को सुबास लामीछाने
र ले.न.पा.वडा नं.(१२ स्थाई
वतन भई भरतपोखरी(३ बस्ने
बर्ष(२३ को
सुजित मोहन पौडेल
मध्ये सरोज आचार्यले
आफैले बोकी हिंडेको
अवस्थामा बाटोमा अचानकलडी सो
बन्दुक पड्किन गई निज
सरोज आचार्य घाईते
भएको भन्ने प्रारम्भिक
सुचना यस कार्यालयमा
प्राप्त हुंना साथ यस
कार्यालयबाट प्र।नि। समेतको प्रहरी
टोली घट्नास्थल र
चरक अस्पतालमा गई
बुझ्दा उल्लेखित ब्यक्तिहरु सोही
गा।बि।स।वडा नं।(३
स्थित मुलपानी जंगलमा
तित्रा सिकार गर्न हिंडेको
अवस्थामानिजहरु मध्ये असोक आचार्यले
बन्दुक बोकि हिंडेकोमा
निज अचानक लडी
बन्दुक ठोक्किई पड्कन गई
निजको पछाडि हिंडेका
शरोज आचार्यको पेटमा
बन्दुकको छर्रा लागी घाईते
भई निजको पोखराको चरक
अस्पतालमा उपचार भई रहेको
र अन्य ४
जना सहित सो
बन्दुक समेत यस
कार्यालयको नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भई रहेको
।
Subscribe to:
Posts (Atom)