पोखरा जेष्ठ-१२ गते ।
जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १२ सिंगापुरे टोलमा होटलको कोठा भाडामा लिई लागू औषधको बिक्री बितरण तथा कारोवार गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७३/२/११ गते यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठामा खानतलासी लिंदा बिक्री बितरण तथा सेवन गर्नको लागि पलाष्टिकमा स(साना पोका बनाई राखेको १६७ ग्राम ब्राउन सुगर सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको ।
पक्राउमा परेका ब्यक्तिहरु :
१. जिल्ला स्याङजा चित्रे भन्ज्याङ ४ बस्ने बर्ष २४ को उमेश ठकुरी ।
२. जि. तनहुं राईपुर बस्ने बर्ष ३६ को धिरेन थापा ।
३. जिल्ला तनहुं रौ बस्ने बर्ष २९ को सुजन थापा ।
४. जिल्ला तनहुं भानुमति २ बस्ने बर्ष २५ को चन्द्र बहादुर शाही ।
५. जिल्ला कास्की ढिकुरपोखरी ६ बस्ने बर्ष १९ कि मेलिना बि।क।
६. जिल्ला बारा मोहडा २ बस्ने बर्ष २४ को सोनालाल गिरी ।
२०७३/०२/१२ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १२ सिंगापुरे टोलमा होटलको कोठा भाडामा लिई लागू औषधको बिक्री बितरण तथा कारोवार गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७३/२/११ गते यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठामा खानतलासी लिंदा बिक्री बितरण तथा सेवन गर्नको लागि पलाष्टिकमा स(साना पोका बनाई राखेको १६७ ग्राम ब्राउन सुगर सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको ।