पोखरा जेष्ठ.१२ गते ।
जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्राप्त बिषेश सुचनाको आधारमा जिल्ला रुपन्देही बुटवल नगर क्षेत्रका बिभिन्न स्थानमा जग्गा बेच्ने ब्यक्तिहरुको मोबाईल नंम्बर पत्ता लगाई आफु जग्गा किन्ने ब्यक्ति भएको भनि बताई मोल(मोलाई गर्नको लागी बुटबल वसपार्कका होटलहरुमा बोलाई पेय पदार्थ ९ जुस ० तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई लुट्ने तथा पोखराका बिभिन्न स्थानहरुबाट पाल्पा, मुग्लिङ, मनकामना सम्म जानु छ भनि ट्याक्सी रिर्जभ गरी उक्त स्थान तर्फ लैजाँदा बाटोमा पेय पदार्थ ९ जुस ० तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई बिभिन्न गर(गहना र नगद तथा मोबाईल समेत लुटी फरार रहेका निम्न नामथर बतन भएका ब्यक्तिहरुलाई पोखरामा लुकि छिपी बसेको अबस्थामा पो.उ.म.न.पा.बडा नं ७ जनप्रिय मार्गबाट Lorazepam Tablet (नशालु औषधी) र बिस्कुट सहित वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७३।०२।११ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।
प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले वुटवल रुपन्देही , मुग्लिङ चितवन र पाल्पामा समेत बिभिन्न ब्यक्तिहरुलाई नशालु पदार्थ सेवन गराई नगद तथा सुनका गरगहनाहरु लुटि फरार रहेको भन्ने खुलेको ।
निम्न:
१. जिल्ला स्याङ्जा स्वरेक वडा नं ७ बस्ने बर्ष ४९ को बिकास भन्ने डिल बहादुर सेन ठकुरी ।
२. जिल्ला नवलपरासी अरुणखोला गा.वि.स.बडा नं ८ बस्ने बर्ष ३७ को प्रकाश सुनार ।
३. जिल्ला पर्बत हसौनी गा.वि.स.वडा नं ६ घर भई हाल जि.रुपन्देही वुटवल न.पा.१२ बर्ष ५९ को राम गुरुङ
४. जिल्ला स्याङ्जा छाङछाङ्दी बडा नं.१ भई हाल जिल्ला रुपन्देही वुटवल न.पा.वडा नं १२ बस्ने बर्ष ४५ को लाले ब.दमै ।
५. ऐ.ऐ.पेलाकोट गा.बि.स।.वडा नं.६ भई हाल कास्की जिल्ला पो.उ.म.म.पा.७ बस्ने बर्ष ४५ को धन बहादुर बि.क.
मिति :२०७३।०२।११ गते ।

जिल्ला प्रहरी कार्यालय कास्की ।