पोखरा बैशाख, ९ गते
जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ सृजनाचोकमा बिष्णु प्रसाद गौतमले संचालन गरेको दाजु गौतम किचन स्टोर्समा बढी मुल्य लिईग्याँस सिलिन्डरहरु बिक्री बितरण गरीकालोबजारी गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०७३/१/९ गते बिहान ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटि गईनिजले संचालन गरेको पसलमा चेकजांच गर्दा अवैध रुपमा ग्यांसको जम्माखोरी तथा कालोबजारी गर्दै गरेको अवस्थामा फेला पारी लुकाई छिपाई राखेको भानु ग्यांस भरी सिलिण्डर थान ९ सहितउक्त पसलका संचालक बिष्णु प्रसाद गौतमलाई पक्राउ गरी कालो बजारी तथा अन्य केही सामाजिक अपराध मुद्धामा आजै सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।
मिति २०७३/०१/०९गते ।

जिल्ला प्रहरी कार्यालय कास्की।