Wednesday, February 24, 2010

Hero Honda Karizma ZMR above all

 
Deep jang karki is Model  Karizma ZMR new bike 
It is available Five colors.Panther Black, Sports Red, Vibrant Blue, Moon Yellow, Pearl White.It has 16 Bit ECU processor that can scan the engine environment through hi-tech sensors and delivers the next level of performance.It is available in Syakar Company LTD jyoti Bhawan, Kantipath, Kathmandu.Tel: 4225132, 4240801.If we test drive Karizma ZMR we will get free chest guard.International Auto parts Nayabazar, Pokhara-9, Nepal. Tel: 537222, 537333. Fax: 061-521733. Email: [email protected]

  1. 16 Bit ECU processor.
  2. Rapid 3D digital fuel injection mapping for superior drivability.
  3. 12 hole fuel injector.
  4. Idle Air Control Valve.
  5. Oxygen Sensor.
  6. Crank Position Sensor.
  7. Senses the position time at which the fuel needs to be injected in relation to Crack the angle.
  8. Throttle Position Sensor.
  9. Intake Air temperature Sensor.
  10. 223 cc.
  11. Five gear.
  12. Two wheel Disc Brake.
  13. Tubeless Tire.
  14. Sporty Style.
  15. Self start.
  16. Power light.
  17. Oil Cooled.
  18. Digital Meter.
  19. 159 kg.
And it has other new features. In Nepal its Price is NRs. 2,86,900/- It has three years warranty.

New honda bikes- Honda CB600F in Kathmandu

 
 
Ns.Rs  14 lakhs Honda CB600F Now in Nepal

ट्राफिकलाई मोटरसाइकल


हंसराज हुलासचन्द एन्ड कम्पनीले कास्की ट्राफिक प्रहरीलाई दिएको बजाज पल्सर १८० मोटरसाइकल डीआइजी कुवेरसिंह रानालाई सोमबार पोखरामा आयोजित कार्यक्रममा हस्तान्तरण गर्दे कम्पनिका कार्यकारी निर्देशक शेखर गोल्छा । तस्विर- सुर्यचन्द्र बस्नेत

नेपाल टेलिकमले गण्डकी र धौलागिरी अञ्चलमा मोवाइल सेवा गुणस्तरीय हुने दावी



पोखरा, ११ फागुन
 नेपाल टेलिकम पोखरा शाखाले मोवाइल फोनमा देखिएको समस्या समाधान गर्न महिनाभित्र सय वटा टावर थप्ने भएको टावर थपिएपछि गण्डकी धौलागिरी अञ्चलमा मोवाइल सेवा गुणस्तरीय हुने दावी टेलिकमले दावी गरेको नयाँ टावर थप गरिएपछि दुई अञ्चलमा टावर संख्या दुईसय ४२ पुग्ने टावर विस्तार गरेपछि दुई अञ्चलमा नयाँ सिम वितरण गर्ने छौं टेलिकमका पोखरा शाखा प्रमुख सुर्यनारायण मालाकारले भन्नुभयो-’सबैलाई मोवाइल सेवा पुर्याउने लक्ष्य टेलिकमले लिएको उहाँले गण्डकीको मनाङ धौलागिरीको मुस्ताङको उपल्लो मुस्ताङमा मोवाइल सेवा पुर्याइने बताउनुभयो टेलिकमले केहीमहिना अघिमात्रै मनाङको थोराङफेदी मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै टावर विस्तार गरेपछि अन्नपुर्ण पदयात्रा गर्ने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज भएको टेलिकमका अनुसार अहिले दुई अञ्चलमा सय ३६ वटा टावर छन्
नेपाल टेलिकम पोखरा शाखाले हालसम्म गण्डकी धौलागी अञ्चलमा तीन लाख मोवाइल ३५ हजार सय १३ पिएसटिएन लाइन वितरण गरिसकेको टावर विस्तरसँगै दुई लाख थपिए मोवाइल उपभोक्ताको संख्या लाख पुग्ने नेपाल टेलिकमले जनाएको

रेडियो अन्नपुर्ण नयाँ एन्टिना जडान


पोखरा, ०८ फागुन
 नयाँ एन्टिना जडान स्तरउन्नतिको लागि शुक्रबार बिहान १० बजेबाट प्रशारण रोकिएको रेडियो अन्नपुर्ण ९३. मेघाहर्जको प्रशारण आज साँझबाट नियमित भएको
रेडियोको सम्पुर्ण प्राबिधिक काम आज पुरा भएपछि नियमित प्रशारणमा आएको रेडियोका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो रेडियोका अनुसार अब रेडियो अन्नपुर्ण पोखरा उपत्यका सहित पश्चिमाञ्च बिकाश क्षेत्रमा राम्रो स्पष्टसंग सुन्न सकिने आठ बर्षपछि मर्मत नयाँ सञ्चार उपकरणहरु जडानगरी स्तरउन्नती गरिएको हो जसबाट यसअघि भएको प्रशारण भन्दा गुणा बढी क्षमता बढ्ने
मुलुक संघियतामा जाने प्रकृया शुरु भएको समयमा आवाज बिहिन जनताको आवाज बन्नको लागि नयाँ प्रबिधि सहित स्तरउन्नतिमा प्राथमिकता दिएको रेडियोले बताएको
प्रशारण रोकिन गई यसबाट श्रोता, बिज्ञापन दाता तथा शुभचिन्तकहरुमा पर्न गएको असुबिधाप्रति रेडियो अन्नपुर्ण क्षमायाचना प्रकट गर्दछ तस्बिर सुदर्शन