Monday, March 17, 2014

सशस्त्र प्रहरी बलको सवारी साधन दुर्घट्ना

सशस्त्र प्रहरी बल भानु गणको बा.१.ग. १८२१ नम्बरको टुटन सवारी साधनमा सोही कार्यालयका तालिमरत ३३ जना सशस्त्र प्रहरी बलका जवानहरुलाई पोखरामा लिई आउँदै गर्दा जिल्ला तनहुँ दुलेगौडा ३ हल्लेदी भन्ने स्थानमा पल्टिन गई दुर्घटना हुँदा उक्त गाडीमा सवार ३३ जना घाईते भएकोमा तत्काल पोखराको प.क्षे. अस्पतालमा ल्याई उपचार गराउने क्रममा २ जना जवानको मृत्यु भएको ( मृत्यु हुनेमा महेश श्रेष्ठ र केशव राना) ४ सिरियस घाईते मणिपाल शिक्षण अस्पतालमा उपचार भएको र बाँकी २७ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ ।
मिति २०७०/१२/२ गते ।
प्रहरी नायव उपरीक्षक
( राजेशनाथ बास्तोला )
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.