Tuesday, September 10, 2013

फुस्रेखोलामा मृत अवस्थामा शव फेला परेको

 मिति २०७०/०५/२४ गते दिन जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ महतगौडा तथा ऐ.निर्मपोखरी गा.बि.स.वडा नं.(८ को बिचमा पर्ने फुस्रेखोलामा नामथर वतन नखुलेको अ.३० बर्षकी ५/१ फिट उचाई भएकी रातो कोठे चोलो, पंहेलो टिसर्ट खैरो ब्रा, रातो पेटीकोट, कालो स्लाक्स दुबे कानमा प्याजीरङको प्लाष्टिकको टप, घांटीमा प्याजी एवं सेतो केडा भएको माला बाया हातमा पुरानो सुनौला रङको घडी नाकमा सुनको जस्तो ढिक्के फुली लगाएकी, कालो कपाल, मझौला शरिर भएकी, ब्रामण क्षेत्री जस्तो देखिने अपरिचित महिला शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पोष्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पतालमा रहेको   छ ।

मिति २०७०/०५/२५ गते
 जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.