Thursday, August 15, 2013

सवारी दुर्घटना-Vehicle Accident Bhalam,Kaski


    आजमिति २०७०/४।३१ अं. १२:४० बजेको समयमा जि. कास्की भलाम गा.वि.स.को वडा नं. १ स्थित भलाम देउराली भन्ने स्थानमा विदेशी नागरिकहरु आई भलाम गा.वि.स.  स्थित रहेको भलाम प्रा.वि.मा आर्थिक सहयोग सम्बन्धी कार्यक्रम गरी एै. वार्ड स्थित रहेको हरिहर गुफामा गई कार्यक्रम तथा दर्शन गर्ने भनि महेन्द्र उ.मा.वि. भलामले भाडामा लिई स्कूल प्रयोजनको लागि चलाउँदै आएको ग.१.ख. ४३३० नं. को बसमा जाँदै गरेको अवस्थामा भलामको देउराली भन्ने स्थानको उकालोमा अचानक सडकमा पल्टिन गई दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका ६ जना नेपाली, ३ जना मलेसियन, ३ जना ताईवानी, ११ जना थाईल्यान्ड नागरिक समेत गरी २३ जना मानिसहरु घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।
घाईतेहरुको नामावली :
नेपाली-Nepalese
१)    का.म.न.पा. ३५ घर हुने वर्ष ४५ को दिपकलाल पराजुली
२)    कास्कीभलाम १ बस्ने वर्ष ५० किछलिया कार्की
३)    पोखरा ६ बैदामबस्ने वर्ष ७५ किगोमा पहारी
४)    कास्कीभलाम १ बस्ने वर्ष ७३ किलोक कुमारी बस्नेत
५)    जि. ओखलढुंगा घर भएकावर्ष ३७को प्रकाश भण्डारी
६)    पोखरा १ बगर बस्ने वर्ष ४२ को क्षेत्र बहादुर बराल
थाईल्याण्डनागरिकहरु -Thailand:
    1)      NUCHA- NUND , 56 YEARS.  - FEMALE.     
    2)      PHONGWUTKASESOM, 51 YEARS. - MALE
    3)      STRIMAH, THANGSOY, 42 YEARS - FEMALE
    4)      KAMON WAN FAELEE , 59 YEARS, FEMALE
    5)      SIRIMASTHONGHOY , 42 YEARS, FEMALE
    6)      DHOLTHITGUANJITHTYRESUK, 65 YEARS - FEMALE
    7)      LUEANGWORATHAN - 65 YEARS, - FEMALE
    8)      RUGIRA  - 58 YEARS - FEMALE
    9)      NACINTIDNET,- 60 YEARS - FEMALE
  10)  NONAYUNA - 55 YEARS - FEMALE
  11)  DUANGTRONCHOLLASTI - 32 YEARS - FEMALE

ताईवानीनागरिकहरु-Taivani :

   1)      CHOUHHINHHIONG - 54 YEARS - MALE
   2)      CHENG JEN HURI - MALE
   3)      CHENLI CHEN - 57 - FEMALE

मलेशियननागरिकहरु -Malaysian:
   1)      LEE CHOW SIN - 40 YEARS - FEMALE.
   2)      SEE - LNG GUAN - 50 YEARS - MALE
   3)      LUCHANUNT - 56 YEARS - FEMALE
मिति :२०७०/४/३१गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.