Thursday, June 6, 2013

Dead Body Found- मृतक लाश फेला परेको

 2013-6-06, Pokhara
A dead body with no identity has been found in the compound of Western Regional Hospital, Ward No.10. The person is estimated to be of around 55-60 years. The body has been kept at the hospital and further investigation is going on.

The person was wearing white T-shirt with half sleeves, brown pant, white beard & hair, skinny in appearance and height of 5.5 FT.

District Police Office, Kaski

मिति २०७०/२/२२ गते बिहान जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १० प.क्षे. अस्पताल गण्डकीको कम्पाउण्डमा नामथर, वतन नखुलेको, अं. ५५/६० वर्ष जतिको देखिने पुरुष व्यक्तिको मृत अवस्थामा शव
फेला परेको छ । उक्त लाश प.क्षे. अस्पतालमा राखिएको छ र अन्य अनुसन्धान भईरहेको छ ।

उक्त व्यक्तिको कपडा सेतो हाफ टिसर्ट, खैरो कलरको पाईन्ट लगाएको,  दाह्ी कपाल फुलेको, पातलो शरिर, गहुगोरो वर्णको उचाई अं. ५.५ फिट भएको ।

मिति : २०७०/२/२२ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की


No comments:

Post a Comment

Please, comment about this article.