Friday, April 5, 2013

बरामद अवैद्य मदिरा नष्ट गरिएको


District Police Office Kaski.
वडा प्रहरी कार्यालय वगर कास्कीले बिभिन्न मितिमा वरामद गरेको १०० लिटर घरेलु मदिरा , मदिरा उल्पादन गर्ने भाडा वर्तन र ३३२० लिटर मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ  मिति २०६९/१२/२२ गतेका दिन जिल्ला प्रशासन कार्यालय कास्की, आन्तरिक राजस्व कार्यालय पोखरा ,पोखरा उपमहानगरपालिका १ नं वडा कार्यालय वगर प्रतिनिधि, स्थानिय मानिसहरु र पत्रकारहरुको रोहवरमा जिल्ला कास्की हेम्जा गा.वि.स. वडा नं ६ स्थित रिभरसाईड भन्ने स्थानमा नष्ट गरेको र वांकी रहेको सिल्भरको भाडा तथा तामाका भांडाहरु आवश्यक कारर्वाहीको लागि आन्तरिक राजस्व कार्यालय पोखरामा पठाएको छ ।

मिति २०६९।१२।२३ गते ।
District Police Office Kaski.
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.