Thursday, April 18, 2013

ठेक्कापट्टामा गुण्डागर्दी गर्न खोज्ने पक्राउस्


मिति २०७०/१/४ गते लेखनाथ नगरपालिकाले आव्हान गरेको सडक निर्माणको टेण्डर दर्ता गर्ने क्रममा होहल्ला गरी टेण्डरवालालाई बाधा पुर्याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्ने र गुण्डागर्दी गर्न खोज्ने ९ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरुस:

१.जि. कास्की ले.न.पा.वडा नं. ३ बस्ने वर्ष ४० को राजु गुरुङ्ग
२.एै.एै. बस्ने वर्ष २५ को चन्द्र पुन ।
३.एै.एै. बस्ने वर्ष ३५ को राजु गुरुङ्ग
४.एै.एै. १२ बस्ने वर्ष २५ को किरण गुरुङ्ग
५.ले.न.पा. ३ बस्ने वर्ष ३० को शेर बहादुर पुन ।
६.ले.न.पा ७ बस्ने वर्ष २४ को सुशिल तामाङ्ग
७.ले.न.पा. ४ बस्ने वर्ष २५ को गणेश आले
८.०ले.न.पा. ५ बस्ने वर्ष २१ को अमिर गुरुङ्ग
९.ले.न.पा. ५ बस्ने वर्ष २१ को प्रेम ब. गुरुङ्ग

District Police Office Kaski, Pokhara.
मिति स् २०७०/१/४ गते ।

No comments:

Post a Comment

Please, comment about this article.