Thursday, September 13, 2012

GOIP प्रविधिवाट अवैध कल वाईपास गर्ने पक्राउ


अबैधानिक  तवरबाट
GSM 0ver Internet Protocol (GOIP) गरी ठगी तथा राजस्व छलीको मुद्दामा सलग्न ब्यक्तिहरुलाई खोजतलासको क्रममा मिति २०६९/०५/२७ गते दिन :०० बजेको समयमा समयमा केन्द्रिय अनुसन्धान व्युरो जिल्ला प्रहरी कार्यालय कास्की र एन सेलको प्राविधिक सहितको टोलीले जि।कास्की पोखरा उ...पा.वडा नं.(९ संगममार्ग स्थितबाट ८ पोर्टको GOIP सहित बिभिन्न उपकरण तथा रु.१,१३,०००।( बराबरको रिचार्ज कार्ड र नगद रु.१,१०,४००।( सहित निम्न मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।

निम्न:
  • जि.गोरखा बुङकोट गा।बि।स।वडा  नं.(०७ घर भई हाल जि.कास्की पोखरा...पा.वडा नं.(०९ संगममार्ग डेरागरी बस्ने  टिकाराम ढकालको नातीध्रुबराज ढकालको छोरा बर्ष(२२ को तिर्थराज ढकाल ।
  • जि.कास्की सिद्व गा.बि..वडा  नं.(४ घर भई जि.कास्की पोखरा  ...पा.वडानं.(०९ संगममार्ग  डेरा गरी बस्ने शिव बहादुर सिंहको छोरा बर्ष(२० कोबिनोद  सिंह ।
  • जि.पर्बत तिलाहार गा.बि..वडा  नं.(९घर भई जि.कास्की पोखरा  ...पा.वडा नं.(०२ बिन्ध्याबासीनी डेरा गरी बस्नेबर्ष(२५ को केशव गौतम ।
बरामद सामानको बिबरण :

पोर्टको न्इक्ष्ए लेखिएको सि..8E16TD12076995 को सिमबक्स थान(१, HP-G700 लेखिएको कालो रङको सि.. CND814058G को ल्यापटप थान(१, USB लेखिएको २ र केही नलेखिएको १ गरी Card reader थान(३, Bluetooth Device थान(१६, Su-kam लेखिएको मोडेल 800VACOSMIC को Invoter थान(१, Invatubular लेखिएको ब्याट्री थान(१, सामसुङको मोडेल LS19A300BS/XS को मनिटर थान(१, कि बोर्ड थान(२, मोडेल ATX-550W भएको CPU थान(१, बिनोद सिंह नामको Standard Chartered बैकको खाता नं.Npr18-2378345-01 भएको चेकबुक थान(१, बिनोद सिंह नामको Standard Chartered बैकको भिषा कार्ड(१, पेन्ड्राईभ थान(१, TP-Link लेखिएको मोडेल TL-R402M र मोडेल TD-W8951ND भएको राउटर थान(२, तिर्थराज ढकाल र बिनोद सिंह नामको नागरिकता थान(२, Ncell को डिभाईस थान(१ (Ncell सिम सहित) कम्प्युटरको माउस(१, ल्यापटपको चार्जर(१, ईन्टर कनेक्सन तार ६ वटा, रातो कालो Bluetooth लेखिएको मोडेल(म्छज्ञघण् को सिम नभएको मोबाईल(१, Ative लेखिएको मोडेल A998 को सिम नभएको मोबाईल(१, Nokia लेखिएको मोडेल N87को NcellNTC को सिम भएको मोबाईल थान १ 
जिल्ला प्रहरी कार्यालय, कास्की
 मिति  २०६९।०५।२८ गते ।

No comments:

Post a Comment

Please, comment about this article.