Saturday, May 5, 2012

13 dead bodies,over 50 missing in Seti River flood(हलसम्म प्राप्त जनधनको क्षतिको बिबरण)

13 dead bodies,over 50 missing in Seti River flood
घटनाको सूचना प्राप्त मिती-समय: २०६९।१।२३ गते अं.९:५० बजे
घटनाको बिबरण: जिल्ला कास्की माछापुच्छ्रे गा.बि.स.एरीयाबाट अप्रत्यासीत रुपमा सेती नदीमा पानीको बहाव बढ्न गई आएको बाढीको कारण जि.कास्की सार्दीखोला गा.बि.स.वार्ड नं.७ खारापानीमा  ढुंगाले छाएका दुईतले दुईवटा घर र १५/१६ वटा टहराहरु बगाई र धनजनको क्षति भएको । सदरमुकामबाट घटनास्थल सम्मको दुरी: यस का.बाट अं. डेढ घण्टा (गाडीमा) उत्तरमा पर्ने

हलसम्म प्राप्त जनधनको क्षतिको बिबरण :
१)  प्राप्त लाश :

(क) पोखरा  उप.म.न.पा. १ याम्दीपुल नजिकैबाट २ जना

(ख) पोखरा उप.म.न.पा. वडा नं. ३ नदीपुर तलबाट १ जना

(ग) पोखरा उप.म.न.पा. वडा नं. १० रामघाट पारीबाट १ जना (अर्चना श्रेष्ठ – १९– पोखरा ८ बगालेटोल, ला ग्राण्डी कलेजमा पढने महिला)

(घ) हेम्जा गा.वि.स.को १ मसिना बगरबाट १ जना (महिला)

(ङ) भरतपोखरी – निर्मलपोखरीको साँधमा १ जना (महिला)

(च) सुन्दर फिट तल फिल्टरको बाँधबाट १ जना (महिला)

(छ) रामघाट पारी पोखरा १० बाट १ जना (महिला)

(ज) पोखरा १ वुस्केटीबाट १ जना

(झ) पोखरा १६ कसेरी पारी बाट १ 

(ञ) घाचोक गा.वि.स.बाट १

(ट) पोखरा ३ नदीपुर मुनिबाट १ जना

(ठ) सार्दीखोला – ७ खारापानी १ ( गोपाल ताम्राकार)

 – कूल पुरुष –८  कूल महिला –५

जम्मा १३ जना
–उद्धार गरी उपचारको क्रममा रहेका :

१) मोहन ताम्राकार ३५ ( मणिपालमा) अवस्था मध्यम

२) निजको छोरी माला ताम्राकार १० ( मणिपालमा)

३) तारा गुरुङ्ग २३  ( मणिपालमा)

४) प्रतिक्षा गुरुङ्ग वर्ष ३ ( मणिपालमा)

५) सन्तोष गुरुङ्ग वर्ष १२ ( गण्डकी अस्पतालमा)


– अन्य ४ वटा खुट्टा र २ वटा हात फेला परेको ।

हराएका
-s_ Mr. \Dubinskiy Oleksandr, Passport No. EE788847, Ukraine.
-v_ Mrs. Polonchuk Alla Passport No. EK123922 Ukraine.
-u_ Mr. Ivan Malaknov Passport No.  Ukraine.


(घ) अन्य स्थानिय ५ जना

– ढुंगे बुढा वर्ष ७०

– दोर्जे तामाङ्ग ५५

– चस्मे बुढा भन्ने ६०

– बिष्णु गुरुङ्ग ४०

– भुजेल भन्ने व्यक्ति

(ङ) ला ग्राण्डी कलेजमा पढने चेत बहादुर थापा – वर्ष २१– कृष्ति नाच्नेचौर


अन्य धनजनको क्षति:

(क) ३ वटा ट्रक

(ख) ग.१.त. २२५३ नं. को ट्याक्टर १ बगाएको । (धनि पोखरा ४ गैहपाटन बस्ने शंकर बास्तोला )

(ग) ग.१.ख. ३६६२ नं. को ट्रक

(घ) सार्दीखोला गा.वि.स. वडा नं. ७ खारापानीमा ढुंगाले छाएका २ तले २ वटा घर र १५÷१६ वटा टहराहरु बगाएको । 

No comments:

Post a Comment

Please, comment about this article.