अन्नपुर्र्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय पोखराले एक समारोह विच एक थान कम्प्युटर -LCD Monitor, CPU, Keyboard, UPS, Mouse, Mouse Pad, Speakers _ अन्नपुर्र्ण संरक्षण क्षेत्र आयोजनाका निर्देशक श्री लाल प्रशाद गुरुङ्गको तर्फबाट यसै आयोजनाका संरक्षण अधिकृत श्री अशोक सुबेदी ज्यूबाट वडा प्रहरी कार्यालय वगरका प्र.नि भुवनेश्वर तिवारीलाई प्रदान भयो ।
![]() |
Computer Handoverfrom ACAP to WPO Bagar |
साथै भुवनेश्वर तिवारीले वडा प्रहरी कार्यालय वगरले पनि प्रहरीलाई प्रविधिसंग नजिक गराई अपराध रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाइराख्न तथा सेवाग्रहीलाई छिटोछरितो प्रहरी सेवा प्रदान गर्न यो सहयोग अति नै उपयोगी तथा सह्रानीय रहेको तथा विगतमा समेत उक्त आयोजनाले प्रहरी कर्माचारीहरुलाई संरक्षण तालिम तथा पोखरा उत्तर तर्फको मुख्य नाका जौवारीमा पोष्ट स्थापना गर्ने लगायत अस्थायी प्रहरी पोष्ट सार्दीखोलालाई सक्षम बनाउन पु¥याउनु भएको योगदानको लागि समेत हादिृक आभार व्यक्त गर्नुभएको थियो ।
यो सहयोग पश्चात व.प्र.का बगर छिटै Paperless Administration मा जान लागेको समेत सहर्ष जानकारी गर्दछौं ।
>>>> Computer Handoverfrom ACAP to WPO Bagar प्रहरीलाई कम्प्युटर सहयोग
No comments:
Post a Comment
Please, comment about this article.