Monday, February 13, 2012

मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई पक्राउ

 कास्की जिल्लामा सवारी दुर्घट्ना न्युनिकरण गर्ने उद्धेश्यले पोखरा तथा लेखनाथ नगर क्षेत्र राजमार्गमा लामो
दुरी र नगरक्षेत्रमा सवारी चलाउने चालकहरुलाई बिशेष चेकिङ्ग परि चालन गरि मादक पदार्थ सेवन गरि सवारी चलाउने, मोडिफाई गरि सवारी नियम उल्लंघन गर्ने उपर चेकिङ्गको क्रममा ९७ जना सवारी चालकलाई पक्राउ गरि आवश्यक कारवाही भई रहेको ।

जिल्ला प्रहरी कार्यालय,कास्की

No comments:

Post a Comment

Please, comment about this article.