Monday, October 24, 2011

लागु औषध पक्राउ

वडा प्रहरी कार्यालय गगनगौडा कास्कीवाट खटिएको प्र.क.टोलीले चेकिङ्ग गर्ने क्रममा जि.कास्की लेखनाथ न.पा.वडा नं.–१३ तल्लोगगनगौडा स्थितमा ऐ. वस्ने वर्ष–२१ को यम वहादुर पनु र ऐ. वस्ने वर्ष–२१ को सुमन पुनको साथवाट लागु औषध वुप्रिनर्फिन थान–१४, डाईजापाम थान–१६, फेनेरागन थान–१२ र चरेश २० ग्राम सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।
जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.