Tuesday, July 12, 2011

ठगी कान्ड डलर



कागज काटेर रुपैयाँ आकारको बनाई गड्डीको तल माथि सक्कली डलर राखी सर्व साधारणहरुलाई झुक्याउनमा पारी ठगी गर्ने (१) जि सिन्धुपाल्चोक वोडुली (२) बस्ने वर्ष २२ को रेशम मगर, (२) सिन्धुपाल्चोक बाह्विसे (४) बस्ने वर्ष २५ को गंगा थापा (३) जि.भक्तपुर बालकोट (६) बस्ने वर्ष १८ को गणेश पराजुली   जि. कास्की पोखरा जरेवर बस्ने वर्ष २९ को राम खड्कालाई जि. कास्की पुम्दीभुम्दी गा.वि..वडा नं. कालिमाटीबाट ठगी गर्नको लागि कुरिरहेको अवस्थामा फेला पारी निजहरुलाई शंका लागि  चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट US Dollar 356 / Dollar को साईजमा काटिएको कागजको वण्डल सहित पक्राउ गरिएको सो सम्बन्धमा बुझ्दा निजहरुले Dollar देखाई कागजको वण्डल दिई विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने उद्देश्यले हिडेको भन्ने खुल्न आएकोले निजहरुलाई ठगी मुद्धामा अनुसन्धान कार्य भइरहेको
.

No comments:

Post a Comment

Please, comment about this article.