Friday, July 15, 2011

25 persons arrested

मिति २०६८/३/२९ गते दिनको १२:०० बजेको समयमा पोखरा १६ स्थित ईन्जिनियरिङ्ग क्याम्पस संस्थान लामाचौरको क्याम्पस हाता भित्र टेण्डर आव्हान गरिएको अवस्थामा निम्न मानिसहरुले उक्त टेण्डर आव्हानमा हुलदंगा मच्चाई शान्ति सुरक्षामा खलल पुयाउने जस्ता कृयाकलापहरु गरिरहेको अवस्थामा यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजार, बैदाम, बगरबाट खटिएको प्रहरी टोलीले उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान कारवाही भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु :
१=       जि= कास्की पोखरा – १८ छिनेडाँडा बस्ने वर्ष २१ को आषिश गुरुङ्ग ।
२=       एै= पोखरा– ६ लेकसाईड बस्ने वर्ष २४ को प्रेम गुरुङ्ग
३=       एै= पोखरा १५ बस्ने वर्ष १८ को दिपेश गुरुङ्ग ।
४=       एै= पोखरा ६ लेकसाईड बस्ने तिल बहादुर राना ।
५=       एैं=एै=ब स्ने वर्ष २५ को दिलिप थापा ।
६=       एै=पोखरा १३ कुँडहर बस्ने वर्ष २४ को चित्र गुरुङ्ग
७=       पोखरा १३ कुँडहर बस्ने वर्ष १९ को मोहन गुरुङ्ग
८=       एै=एै= बस्ने वर्ष २० को सुजल गुरुङ्ग
९=       एै=एै= बस्ने वर्ष २४ को ओम गुरुङ्ग
१०=      एै= पोखरा ६ लेकसाईड बस्ने वर्ष ३० को कमल पुन ।
११=      पोखरा १३ भद्रकाली बस्ने वर्ष ३४ को दिपक गुरुङ्ग
१२=      पोखरा ६ लेकसाईड बस्ने वर्ष २४ को रमेश गुरुङ्ग
१३=      पोखरा ६ लेकसाईड बस्ने वर्ष २४ को सुनिल गुरुङ्ग
१४=      पोखरा १३ कुँडहर बस्ने वर्ष २५ को झलक गुरुङ्ग
१५=      एै= एै= बस्ने वर्ष २२ को किरण गुरुङ्ग
१६=      एै=एै= बस्ने वर्ष २७ को खलि थापा
१७=      पोखरा ६ लेकसाईड बस्ने वर्ष २० को नरेश थापा
१८=      एै=एै= बस्ने वर्ष २५ को सुमन लामा
१९=      पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष २४ को म्याक्स गुरुङ्ग
२०=      पोखरा ६ लेकसाईड बस्ने वर्ष २६ को हिराकाजी गुवाजु
२१=      पोखरा १७ छोरेपाटन बस्ने वर्ष २२ को विकास पाण्डे ।
२२=      पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष २२ को नुतन गुरुङ्ग
२३=      पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ को काजी गुरुङ्ग
२४=      पोखरा ६ लेकसाईड बस्ने वर्ष २१ को विषाल गुरुङ्ग
२५=     पोखरा १३ भद्रकाली बस्ने वर्ष २७ को खड्क सिंह गुरुङ्ग

मिति : २०६८/०३/३० गते ।
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.