Tuesday, February 15, 2011

CRIME NEWS POKHARA

  सांझ १६:०० वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–८ जनप्रिय उ.मा.वि.नजिकै दुई समुहविच झै–झगडा कुटपिट गर्ने १९ जनाको समुहलाई तरवार, साईकलको चेन र नाईन स्टिक सहित वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरि निजहरु मध्य –४ जनालाई आवश्यक करावाहीको लागी यस जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएकोमा निजहरुलाई केही सार्वजनिक अपराध मुद्धा चलाई थप अनुशन्धान कार्य भई रहेको ।

No comments:

Post a Comment

Please, comment about this article.