धादिङको अमर्खुसिमस्थित कालिका कन्सट्रक्सनका तीन वटा ट्रिपर संयुक्त जातिय मुक्ति मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् । कन्सट्रक्सनका प्रोपाइटर शिबराम रेग्मीका अनुसार ना ३ ख ३२३८, ना ४ ख २६२५ र न ४ ख ८३९७ नम्वरका ट्रिपरमा आगजनी गरेर राती नै उनीहरु भागेका थिए । ट्रिपरमा लगाएको आगो स्थानीयवासीले निभाएका थिए । तर आगजनीवाट तीनवटै ट्रिपर ध्वस्त भएका छन् । घटनाको जिम्मेवारी संयुक्त जातिय मुक्ति मोर्चाका जिल्ला इन्चार्ज प्रितमले लिएका छन् । कन्सट्रक्सनले क्रसर उद्योग बन्द नगरेकोले कारबाही गरेको उनले जानकारी दिए
Monday, June 7, 2010
ट्रिपरमा लगाएको आगो स्थानीयवासीले निभाए
धादिङको अमर्खुसिमस्थित कालिका कन्सट्रक्सनका तीन वटा ट्रिपर संयुक्त जातिय मुक्ति मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् । कन्सट्रक्सनका प्रोपाइटर शिबराम रेग्मीका अनुसार ना ३ ख ३२३८, ना ४ ख २६२५ र न ४ ख ८३९७ नम्वरका ट्रिपरमा आगजनी गरेर राती नै उनीहरु भागेका थिए । ट्रिपरमा लगाएको आगो स्थानीयवासीले निभाएका थिए । तर आगजनीवाट तीनवटै ट्रिपर ध्वस्त भएका छन् । घटनाको जिम्मेवारी संयुक्त जातिय मुक्ति मोर्चाका जिल्ला इन्चार्ज प्रितमले लिएका छन् । कन्सट्रक्सनले क्रसर उद्योग बन्द नगरेकोले कारबाही गरेको उनले जानकारी दिए
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment
Please, comment about this article.