Sunday, May 9, 2010

अभिनेत्री सान्ड्रा बुलकले पति जीस जेम्ससंग सम्बन्ध बिच्छेद



जेम्ससँग सम्बन्ध बिच्छेद यस बर्षको ओस्कार बिजेता अभिनेत्री सान्ड्रा बुलकले पति जीस जेम्ससंग सम्बन्ध बिच्छेद गर्ने भएकी छिन् । पिपुल्स म्यागजिनको वेभसाइटमार्फत उनले यस्तो बताएकी हुन । जेम्सको अविश्वासी चरित्र नै सम्बन्ध बिच्छेदको मुल जड रहेको उल्लेख छ । उनले साढे तीन बर्षको बालकलाई धर्मपुत्रको रुपमा राख्ने जानकारी पनि वेभसाइटमा उल्लेख छ । सान्ड्रा र उनको पति जेम्सले बालकलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने प्रकृया संयुक्त रुपमा अगाडी बढाएका थिए । यो बर्ष चलचित्र द ब्यालेण्ड साइडबाट अभिनेत्री बुलकले ओस्कार र गोल्डेन गोल्ड अवार्ड जितेकी थिइन् ।

No comments:

Post a Comment

Please, comment about this article.