Tuesday, March 9, 2010

Two People Caught with US Pistol in Kaski


कास्की, २४ फाल्गुन
लेखनाथ नगरपालिकाको शिशुवाबजारमा आइतबार राति प्रहरीले दुई युवालाई हतियारसहित पक्राउ गरेको छ । अमेरिकामा बनेको एकथान पेस्तोल र त्यसको १० राउन्ड गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेखनाथ नगरपालिका वडा नं. १ का अमित गुरुङ र प्रवीण सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेलाई सोमबार दिउँसो पत्रकारसम्मेलन गरी सार्वजनिक

No comments:

Post a Comment

Please, comment about this article.