Thursday, March 18, 2010

Beautician Members Coming to Pokhara


पोखरा, चैत्र
प्रथम राष्ट्रिय अधिवेशन यहि चैत्र गते पर्यटकिय नगरी पोखरामा हुने भएको अधिवेशनमा देशभरका सौर्न्दयकमीहरुको सहभागिता रहने करिव @ सय प्रतिधि सहभागि हुने अधिवेशनले आगामी चार वर्षो लागि नयाँ नेतृत्व चयन गर्ने यूनियनले नेपालका १६ जिल्लामा आफना शाखा विस्तार गरेको भने कास्कीमा मात्रै सय सौर्न्दयकर्मीर् संगठित भएको सौर्न्दयकर्मी यूनियनका अध्यक्ष गुरुङले जानकारी दिनुभयो अधिवेशन सम्पन्न गर्न लाख लाग्ने अनुमान गरिएको
अधिवेशनको @ गते जिफन्ट अध्यक्ष तथा सभाषद् विष्णु रिमालले गर्ने बताइएको राष्ट्रिय सौर्न्दर्यकर्मी यूनियनले पेशा सुरक्षित मर्यादित हुनुपर्ने सामाजिक सुरक्षाको ग्यारेन्टीको माग राख्दै सरकारलाई १५ बुदे माग पेश गर्ने भएको यूनियनले माग पुरा नभए र्सघष गर्ने चेतावनी समेत दिएको यूनियनले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आफना मागहरु र्सार्वजनिक गरेको हो पेशा मर्यादित सुरक्षित हुनुपर्ने, विनाधितो राज्यबाट दुइ लाखको कर्जा उपलब्ध गराउनुपर्ने, सिटिभिटि बाट सिप परिक्षण गरि पदिय वर्गिकरण हुनुपर्ने, सिटिभिटिबाट मान्यता प्राप्त गरि राष्ट्रियस्तरको ट्रेड यूनियनसंग इजाजत पार्लर खोल्न पाउने, यस पेशामा समलग्न श्रमिकहरुलाई विशेष पाठ्यक्रमको ब्यवस्था गरि अनिर्वाय प्रशिक्षण दिनुपर्ने,स्वास्थ्यकर्मी सरहको मान्यता दिनुपर्ने विद्यालयमा स्वास्थ्य तथ शारिरिक शिक्षा अर्न्तगत स्वास्थ्य सौर्न्दर्य शिक्षा कोषको ब्यवस्था हुनुपर्ने लागयतका माग सरकार समक्ष वुझाउने यूनियनकी केन्द्रीय अध्यक्ष मिना गुरुङले जानकारी दिनुभयो  अव बन्ने नयाँ संविधानमा सौर्न्दर्यकर्मीको बारेमा लेखिनुपर्ने समेत उनिहरुले बताएका छन आफना माग एक वर्षभत्र पुरा नभए आन्दोलन गर्ने बताएका छन आन्दोलन नागरिकलाई असर नपनै खालका गर्ने अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो हामी आन्दोलनमा जानुपयो भने नयाँ सवैलाई आर्कषिर्त गर्ने खालको अन्दोलन गछौ गुरुङले पत्रकार सम्मेलनमा भन्नुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.