Friday, February 12, 2010

Mahashivratri 2066 is a major festival of Nepal



महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो । रातमा गरिएको व्रत र उपासनाले मानवलाई शिव रहस्य ज्ञान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । महाशिवरात्रिमा शुभसंकल्पका साथ शिवव्रत गर्न सकेमा मानवले शिवत्वको ज्ञान प्राप्त गर्न सक्छ भन्ने तथ्य शास्त्रहरूमा पाइन्छ । शिवस्वरूप बनेर शिवको उपासना गर्ने दिन महाशिवरात्रि पर्व आफैंमा दिव्य योगको समय मानिन्छ ।

Harr Harr Mahadev
Bole Har Jann
Ho manokamana Poori
Mille Sukh Samriddhi Aur Dhan
Happy Mahashivratri 2066

No comments:

Post a Comment

Please, comment about this article.