Monday, February 8, 2010

हाँस तथा कुखुरालाई नष्टपार्ने काम सुरु


 पोखरा, २$ माघ
पोखरामा देखा परेको बर्ड फ्लु नियन्त्रणको लागि रेपिड रेस्पोन्स टिम शनिबार देखि पोखराको सहारा स्कुल पर्वतालय संग्राहालय, सिताराम चोक पर्वतालय संग्राहालय र सहारा स्कुल क्षेत्रबाट हाँस तथा कुखुरालाई नष्ट पार्ने काम सुरु ।कुखुरा  तथा हास लाई नष्ट पारीदै ।

No comments:

Post a Comment

Please, comment about this article.