Thursday, January 28, 2010

र्क्वाटरफाइनलमा मनाङ मर्स्याङदी


पोखरा,१४ माघ
एन्फाका जोसिला युवा खेलाडीले भरिएको मनाङ मर्स्याङदीले पोखरामा बनाई राखेको साखलाई जोगाउन बिहीबार शसस्त्र प्रहरीबलको एपीएफ क्लबको चुनौतीलाई पन्छाएको छ ।
 पाएको तीनवटा फ्रीकिक सदुपयोग हुदाँ मनाङले पोखराको मैदानमा पहिलो पटक भेटेको शसस्त्रलाई ३-१ गोल अन्तरले मात खुवायो । शसस्त्रमाथि इज्जतिलो नतिजा निकाल्न जगजित श्रेष्ठले दुइ र शिव श्रेष्ठको नाममा एक गोल रहृयो । मनाङले जितसँगै र्क्वाटर फाइनलमा Photo by: lovelypokhara

No comments:

Post a Comment

Please, comment about this article.