पोखरा ,४ फागनु
शिक्षा मन्त्री रामचन्द्र कुशवाह तथा शिक्षा सचिव द्रि्रेन्द्रविक्रम थापाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय पोखराको आज निरिक्षण गर्नुभयो । सो अवसरमा क्षेत्रीय कार्यालयमा अवस्थित पाठ्यपुस्तक गोदाम अवलोकन गर्नुका साथै क्षेत्रीय कार्यालयले गरेका कामका बारेमा जानकारी लिनुभयो । जनक शिक्षा कार्यालय पोखराले गण्डकी र धौलागिरीका !) जिल्लामा आफनो सेवा दिदै आएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय पोखराका प्रमुख जयराम अर्यालले पाठ्यपुस्तकको विक्री वितरण तथा मौज्दात सम्वन्धमा मन्त्री कुशवाह र सचिव थापालाई विस्तृत रुपमा जानकारी दिनुभएको थियो । क्षेत्रीय कार्यालयका अनुसार गत वर्षमाघ मसान्तसम्म पाठ्यपुस्तकको मौज्दात १३ लाख १८ हजार ६११ थान रहेकोमा यसवर्षमाघ मसान्तसम्म १८ लाख १४ हजार ५४५ थान रहेको छ । गत वर्षभन्दा यस वर्षपाठयपुस्तक चार लाख ६१ हजार ५८९ थान बढी मौज्दात रहेको छ । कक्षा पाँचको पाठयपुस्तक परिमार्जन भई सो पुस्तक धमाधम केन्द्रबाट छपाई गरी पठाउने कार्य भैरहेको बताइएको छ ।
यसवर्षपश्चिमाञ्चलका गण्डकी र धौलागिरी अञ्चलमा विद्यालयस्तरको पाठयपुस्कको अभाव हुन नदिन सो कार्यालयले आवश्यक तयारी पुरा गरेको पनि मन्त्री कुशवाहलाई निरीक्षणका अवसरमा कार्यालय प्रमुख अर्यालले जानकारी गराउनुभएको थियो ।
Wednesday, February 17, 2010
नेपालमा पहिलो पटक विश्व शान्ति पूजा
पोखरा, ३ फागुन
तमुधि नेपालको चौतर्फी विकासका लागि आयोजना हुने विश्वशान्ति पुजा हुनु अगा8Lg} दुई करोड संकलन भएको छ । नेपालको इतिहासमै पहिलो पटक तमुधि नेपालले यहL फागुन ५ गतेदेखि ११ गते सम्म आयोजना गर्न लागेको तमु विश्वशान्ति पुजा सुरु हुनु भन्दा अगाडिनै सो रकम संकलन भइसकेको तमुधि नेपालले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले एक करोड दिने बचन दिएको तमुधि नेपालका अध्यक्ष कर्म तमुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यस्तै तमुधि यूकेले ५० लाख र तमुधिका सल्लाहाकार गणेश बहादुर गुरुङले एक लाख, सन्त बहादुर गुरुङले एक लाख, खिम बहादुर गुरुङले एक लाख, अमर गुरुङले एक लाख, विश्वसंकर पालिखेले ५१ हजार र तमुधि कार्यसमितिबाट १७ लाख संकलन हुने पक्का भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । बहुउद्देश्यीय भवन निर्माणको सम्पुर्ण खर्च काठमाण्डौका मिन बहादुर गुरुङले ब्यहोर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
तमु जातिको पुरोहितहरु पच्यू, क्ल्हेब्री र लामा गुरुहरुबाट पहिलोपटक एकै जग्गेबाट धार्मिक प्रवचन गरिने भएको छ । डिम यूनिभर्सिटिबाट वाराणसीबाट बौद्ध दर्शनमा आचार्य गर्नुभएका प्रखर वाचक गरु आचार्य कमल तामाङ्खबाट बुद्ध प्रवचन, पच्यूचिव कुलबाहादुर गुरुङ तमु र क्ल्हब्रीचिव देवबहादुर तमुबाट तमु जातीको कुल धर्म बारे प्रवचन गरिने तमुधि नेपालका महासचिव देवीराज तमुले जानकारी दिनुभयो । विश्व शान्ति पुजाबाट करिव ८ करोड संकलन गर्ने लक्ष्य र १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । संकललित रकमबाट तमुधि नेपालको भौतिक संरचनालाई ब्यवस्थित गर्न जग्गा खरिद र बहुउद्देश्यीय भवन निर्माण तथा नसिङ होम, सामाजिक न्याय कक्षा, बृद्ध क्लव, प्रौढ शिक्षा कक्ष, तमु भेषभुषा, भाषा तालिम कक्ष निर्माण, उच्च शिक्षा अध्ययनका लागि डार्.हर्क चन्द्र छात्रबृत्ति स्थापना, गरिब जेहेन्दार र अपाङ्ख तमु विद्यार्थीहरुको लागि छात्रबृत्ति, नाल सभालाई निरन्तरता दिने लगायतका योजना तमुधिले बनाएको अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो । विश्वमा मानविय नैतिक मुल्य मान्यता हराउदै हत्या हिंसा, अशान्ति, दुराचार बढदै गएकाले धार्मिक प्रवचन मार्फ नैतिक शिक्षाको सन्देश प्रवाह र शान्तिको कामना गदै पुजा आयोजना गरिएको तमुधि नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो । विश्व शान्ति पुजको उद्घाटन बुधबार एक करोड दाता निर्मल गुरुङले गर्ने कार्यक्रम रहेको छ ।

Tuesday, February 16, 2010
कोमागाने मितेरी सामुदायिक मातृशिशु अस्पताल निर्माणको लागि आजदेखि महायज्ञ शुरु
पोखरा, ३ फागुन
कोमागाने मितेरी सामुदायिक मातृशिशु अस्पताल निर्माणको लागि आजदेखि महायज्ञ शुरु गरिएको छ । पोखराको बाटुलेचौर १६ मा मातृशिशु अस्पतालको भवन निमार्णार्थ आर्थिक सकलनको लागि सोमबारदेखि महायज्ञ लगाइएको हो । भगिनी सम्बन्ध गाँसिएको ११ वर्षछि पोखरामा उक्त अस्पताल निर्माण शुरु गरिएको हो । फागुन १० गतेसम्म चल्ने महायज्ञमा दुईकरोड रुपियाँ आर्थिक संकलन गरिने लक्ष्य लिइएको छ । अस्पताल निर्माणको लागि स्वाथ्य तथा जनसंख्या मन्त्रालयले बाटुलेचौरको १३ रोपनी जग्गा नगरपालिकालाई भोगाधिकार दिएपछि कम्पाउण्ड पर्खाल लगाई अस्पताल भवनको शिलान्यास समेत गरिसकिएको छ ।
शिलान्यास स्थानीय विकास मन्त्री पुर्णकुमार शेर्माले गर्नुभएको थियो । अस्पतालको लागि एम्बुलेन्स, अल्ट्रासाउण्ड मेशिन, इलेक्टि्रक वेट मेशिन, बाल तथा युवाहरुको ब्लड प्रेसर नाप गर्ने उपकरण, दोहोरो मोनिटर, इसिजी मेशिन, फोर्सेप, स्पेकुलम लगायतका सामान सहयोग स्वरुप दिएको छ । अस्पताल भवन निर्माण गर्न कोमागाने शहरमा नागरिकस्तरबाट रकम संकलन कार्य भइरहेको पोखरा उपमहानगरपालिकाले जनाएको छ । ‘अस्पताल निर्माण गर्न पोखरा उपमहानगरपालिकाले १५ लाख रुपियाँ बजेट छुट्टयाएको छ । पोखरा उपमहानगरपालिकाका भगिनी सम्बन्ध कार्यक्रम अधिकृत ओमराज डेलले भन्नुभयो(‘नगरपरिषदको बैठकले यो आर्थिक वर्षथप ३० लाख छुट्टयाइएको छ ।’ पोखराले २०५४ । भगिनी सम्बन्ध स्थापित भएपछि पोखरा उपमहानगरपालिकाले कोमागानेले दिएको आर्थिक सहयोगबाट बैदामस्थित ‘कोमागाने मितेर पार्क’ निर्माण समेत गरेको थियो । पछिल्लो समयमा पोखराले गतवर्षो कार्तिक पहिलो साता तिब्बती शहर लिन्झीसित भगिनी सम्बन्ध गाँसेको थियो ।

Monday, February 15, 2010
Valentine’s Day '2010' in Pokhara
युवापुस्तfको विशेष दिन प्रेम दिवस(भ्यालेन्टाइन डे)लाई लक्षित गरी पोखरामा !! लाख भन्दा बढीको उपहार भित्रिएको छ ।गुलाफको फुल, कार्ड, चक्लेट लगायतका बस्तुहरु पोखरामा भित्रिएको छ । भित्रिएका बस्तुहरु खरीद गर्न पोखराको व्यस्त बजार चिप्लेढुंगामा युवापुस्ताको भीड बढ्दै गएको छ । अव्यक्त प्रेमलाई आइतबार प्रेम दिवसको अवसरमा कार्ड, मायाको प्रतीक गुलाफको फुल दिएर व्यक्त गर्ने प्रचलन रहेको छ ।
पोखरामा प्रणयदिवसका लागि भारत, चीन, काठमाडौ लगाएतका ठाउँबाट उपहार भित्रिएको पोखराको आर्चिस ग्यालरीका चिप्लेढुंगाका z+s/ पराजुलीले जानकारी दिनुभयो । ‘युवापुस्तालाई मध्यनजर गरी उपहारहरु आयात गरिएको छ ।’ उनले भने ‘बढी जस्ता युवापुस्ताहरु फरक खालका कार्डहरु खरीद गरेका छन् । पहिलो पटक आफ्नो मन पराएको मानिसलाई प्रस्ताव राख्दा प्रेम कार्ड, गुलाफको फुल दिइ प्रस्ताव गर्ने गर्दछन् । पहिले नै माया प्रेम बसेकाहरुले पनि आफ्नो माया प्रगाढ बनाउन उपहार दिने गर्दछन् ।
पोखरामा करिब एकसातादेखि उपहारको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।आर्चिस ग्यालरीले मात्रै प्रणय दिवसका लागि ५ लाख बराबरको उपहार भित्रियाएको पराजुलीले बताP। प्रणयदिवसमा मुख्य गरि प्रेमका शुभकामना भएका कार्डहरु, मुटुका आकार भएका उपहार, चक्लेट र गुलाफका फुलहरु बढि मात्रामा बिक्रि हुने गरेको छ । आर्चिससँगै अन्य विभिन्न ठाँउहरुमा रहेका गिफ्ट सेन्टरमा पनि उत्तिकै मूल्य बराबरको उपहार भित्रिएको छ । उपहार किन्नेको भीडले बजार निकै व्यस्त बनेको छ ।उपहार खरीद गर्न युवापुस्ताहरु एकसाता देखि नै बजारमा धाएका थिए । प्रेम दिवसको अवसरमा व्यवसायीहरुले दैनिक ५० हजार भन्दा बढिको व्यापार हुने गरेको सुनाउँछन् । उपहारहरु ३० देखि ५ सयसम्मका छन् । व्यवसायीहरुले प्रेम दिवसलाई लक्षित गरेर पसललाई आक्रर्ष रुपमा सजाएका छन् ।
Sunday, February 14, 2010
Valentine’s Day
Valentine’s Day was also called St. Valentine’s Day as it was a day to celebrate Saint Valentine, two martyrs of Ancient Roman times, on February 14th. It is known to be a day of fertility and romantic love
Subscribe to:
Comments (Atom)