Friday, February 5, 2010

फेवातालमा एक विदेशी प्याराग्लाइडिङ पाइलट खसेर वेपत्ता



पोखरा २२ माघ
पर्यटकीय फेवातालमा एक विदेशी प्याराग्लाइडिङ पाइलट खसेर वेपत्ता भएका छन् सराङकोटबाट उडेका २६ वषिर्य जर्मन पर्यटक स्टोप्च स्याटलर तालमा खसेर बेपत्ता भएका हुन् दिउँसो पौने एकबजेको समयमा ती जर्मनी पर्यटक खपौंदी नजिकै तालमा खसेर वेपत्ता भएका हुन् प्रत्यक्षदर्शीका अनुसार जर्मन पाइलटले उचाईबाट तालमाथि 30 miter फलगरेका थिए उचाईबाट ग्लाइडिङ छाडेर तालमा जम्प गरेपछि बेपत्ता भएको बताइएको आफनै व्यक्तिगत सामान लिएर उनले दिउँसो १२ बजेको समयमा उडान गरेका थिए प्याराग्लाइडिङको क्रममा उनका अन्य पाँचजना सहकर्मीले छायाँकन-भिडियो खिचेका) गरेका थिए बेपत्ता पर्यटकको पास पोर्ट नम्बर सी एस एच एल जे एच एन रहेको प्रहरीले जनाएको स्थानीय पर्यटन व्यवसायीका अनुसार उनी गत डिसेम्बरदेखि पोखरामा बस्दै आएका थिए बेपत्ता पर्यटकको उद्दारको लागि जिल्ला प्रहरी कार्यालयबाट डोरी सहित १५ जना प्रहरी घटनास्थल खपौंदीमा पुगेको टोलीले पर्यटकको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको उनले व्यक्तिगत रुपमा प्याराग्लाइडिङ गरेको बताइएको उनका सहकर्मीका अनुसार शुक्रबार उनले सराङकोटबाट तेस्रो फ्लाइट गरेका थिए आफनो दुइसयौं फ्लाइट गर्दै किर्तिमान कायम गर्न उनले झण्डै डेढसय मिटर अग्लोबाट ग्लाइडर छाडेर पानीमा हाम फालेका थिए निकै उचाईबाट हाम फालेका जर्मनी पर्यटक स्याटलर तालको मुनिको दलदलमा फँसेर बेपत्ता भएको प्रहरीले अनुमान गरेको

पोखरामा बर्ड फ्लु भेटिएपछि उच्च र्सतर्कता


पोखरा, माघ २१
 पोखरामा एभियनर् इन्फलुएञ्जा भाईरस (वर्ड फ्लु) भेटिएको पंक्षीहरुमा लाग्ने संक्रामक सरुवा रोग वर्ड फ्लु भेटिएको केन्द्रिय पशु सेवा विभागले आज राती पुष्टि गरेको हो पोखरा उपमहानगरपालिका वडा नं स्थित कुखुरा पालक ज्ञान बहादुर खड्काको फाराममा कुखुरा हांस मरेको एक साता पछी मात्रै बर्ड फलुको आशंका गरीएको हो खड्काको फाराममा गत १२ गते एकै रातमा १३५ कुखुरा ७४ हांस मरेपछि परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो कुखुरामा वर्ड फ्लु-एच एन ) आधिकारीक पुष्टिको लागि बेलायत पठाइएको थियो बेलायत पठाइएको नमूना परीक्षणमा पोजेटिभ देखिएपछि सरकारले आज राती राजधानीमा पत्रकार सम्मेलन गरी आधिकारीक पुष्टि गरेको हो बेलायतमा नमूना परीक्षणमा बर्ड फ्लु देखिएको पशु सेवा विभागका निर्देशक डा प्रभाकर पाठकले भने-’सानो क्षेत्रफलमा देखिएको हो एक दुइ दिनमै नियन्त्रणमा आउँछ

 
बर्ड फ्लु भेटिएपछि पोखरामा उच्च र्सतर्कता अपनाइएको एकै पटकमा ठूलो संङख्यामा हांस कुखुरा मरेपछी जिल्ला पशु कार्यालयमा खबर गरेका खड्काको फारामबाट कार्यालयका पशु चिकित्सकले मरेका हांस कुखुराको नमुना परिक्षणका क्रमश पशुरोग निदान कायाएलय पोखरा , काठमाण्डौ बेलायत पर्ठाईएको थियो पोखरामा बर्ड फ्लु भेटिएपछि सरकारले आज सांझमात्रै पोखराको घारीपाटन क्षेत्रलाई संङकटग्रस्त क्षेत्र घोषणा गरेको

 
बर्ड फ्लु नियन्त्रणको लागि कृषि मन्त्रीको संयोकत्वमा टोली समेत गठन गरिएको टोलीले विहानमात्रै र्सतर्कताको लागि विशेष टोली परिचालन गरिने बताइएको ठुलो संख्यामा एकै पटक पंक्षी मरेपछि घारीपाटन क्षेत्रको बातावरणमा समेत सन्त्रास फैलिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले बर्ड फ्लु देखिएकेा क्षेत्र वरपरका तीन किलोमिटर क्षेत्रमा पंक्षीहरुको खोजी गरी नष्ट गरिने जनाएको तीन किलोमिटर क्षेत्रका हाँस कुखुरा, अण्डा नियन्त्रण गरी नष्ट गरिने कार्यालयले जनाएको त्यसपछि दशकिलोमिटर क्षेत्रफलमा सम्भावत बर्ड फ्लुको खोजी गरिने भने त्यसपछि पोखरा भित्रिने सम्पुर्ण सवारी साधनको चक्कामा बर्ड फ्लु नियन्त्रणको लागि स्प्रे गरिने त्यस्तै र्सवसाधारणहरुको समेत चेक जाँच गरिने जिल्ला पशु सेवा कार्यालयले जनाएको

फाइलनमा प्रवेश नेपाली सेनाको आर्मी क्लब आहा गोल्डकपको



पोखरा, २१ माघ
 नेपाली सेनाको आर्मी क्लब आहा गोल्डकपको दोस्रो पटक फाइलनमा प्रवेश गर्दा विहीबार न्युरोड टिम-एनआरटी)को चुनौतीलाई - गोल अन्तरले पन्छाएको
 स्ट्राइकर बिकर्ण श्रेष्ठमा पोखराको मैदानमा छाउँदा आर्मीले आहाको संस्करणमा दोस्रो पटक उपाधिको लागि अर्को विभागिय टोली नेपाल पुलिस क्लबसित भिड्ने निश्चित बनेको हो मिडफिल्ड स्ट्राइकरको आपसी असमझदारीको फाइदाँ उठाउँदै आर्मीले आधा घण्टाको बीचमा दुई गोल गरेपछि फाइनल यात्रा पक्का गरेको हो
  खेलको छैटौं मिनेटमा विश्व बैराग समालले क्रस गरिदिएको बललाई बिकर्ण श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रतासँगै आत्मविश्वास बढाएका थिए आर्मीले खेलको २४ औं मिनेटमा बराबरी गोल खाएको थियो नविन न्यौपानेको फ्रीकिकलाई सायन मुसाभीले उत्कृष्ट हेड गर्दै एनआरटीलाई बराबरी गोल गर्दै खेलमा फर्काउँदै दर्शकको र्समर्थन जुटाए
   टिम स्पिरिट शारीरिक क्षमताको नमूना पेश गरेको आर्मीले एनआरटीलाई पन्छाउन खेलको ३२ औं मिनेटमा म्यान अफ दि म्याच बिकर्ण श्रेष्ठले गोल ठोके हरि महतोले दिएको क्रसपासलाई शिव चौधरीले डिबक्सभित्र हेड गरी पास मिलाईदिएपछि विकर्ण व्यक्तिगत दोस्रो तथा खेलको निर्णायक गोल गरेका हुन्
  
एनआरटी पोखराको मैदानमा फेरी एटक अभागी सिद्ध भयो अघिल्ला दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको टोलीले आठौं सस्करणमा सेमिफाइनलको यात्रा तय गरेपनि भाग्यले साथ दिन सकेन्  खेलको १९ औं मिनेटमा सायन मुसाभीको हेड क्रस बारमा रिवाउण्ड भई आफनै अगाडि खसेको बललाई निराजनले पोष्ट प्रहार गर्न नसक्दा अवसरबाट बन्चित हुनुपरेको थियो आर्मीका डिफेन्स एनआरटीका स्ट्राइकर बीच भक्रयाकभुक्रुक हुदाँ आर्मीका डिफेन्सले क्लियर गरेर बचाएका थिए त्यस्तै खेलको ८८ औं मिनेटमा रोशन लामिछानेले प्रहार गरेको बललाई आर्मीका रक्षक चुनबहादुर थापाले गोल लाइनबाट हेड क्लियर गरेका थिए
 ’मिडफिल्ड स्ट्राइकर बीच समन्वयको कमी देखियो उनीहरु बीचमा ग्याब बढी हुदाँ गोल खाँदै प्रेसर थपियो ।शनिबार फाइनलमा दुई विभागिय टोली पुलिस आर्मी



                                                                             

Wednesday, February 3, 2010

तिन वर्ष् मा लोडसेडिङ्ग हट्‍छ - मन्त्री भट्ट

पर्वत २० माघ उmर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टरार्इले आगामी तिन बर्ष्ामा नेपालमा लोडसेडिङ्ग पूर्ण्ा रुपमा हट्‍ने दावी गनर्ुभएको छ । राज्यमन्त्री भट्टरार्इले पर्वतमा रहेको १४ दशमलव ६ मेघावाटको मोदीखोला जलविद्युत केन्द्रको आज निरिक्ष्ाण्ा पछि आन्तरीक चुहावट र पुराना पावर प्लान्टहरु भएकोले क्ष्ामता वढाउँन नसकिएको उल्लेख गनर्ु भयो ।


उहँा आन्तरीक चुहावटलार्इ कम गर्न सरकारले पहल गरिरहेको वताउनुभयो । मन्त्री भट्टरार्इले उत्पादन क्ष्ामता ह्रास हुँदै जाने तर माग भने दैनिक वढ्‍दै जाने भएकोले भारतवाट खरीद गनर्ुको विकल्प नभएको वताउनुभयो । मन्त्री भट्टरार्इले भन्नुभयो ('अहिले ३० मेगावाट मात्रै खरिद गरेका छौ आगामी दिनमा यसलार्इ वढाएर ६० मेगावाट पुर्‍याउँने छौ यसले केही मात्रामा भएपनि लोडसेडिङ्गलार्इ कम गर्छ ।'

आजै पर्वतको तिलाहार र देउपुर गाविसमा रहेको विद्युत उत्पादन क्ष्ामता भएको परियोजना अवलोकन गनर्ुभएको थियो । विद्युत चुहावटलार्इ पुर्ण्ा रुपमा रोक्न सकेमापनि लोडसेडिङ्ग कम हुन्छ राज्य मन्त्री भट्टरार्इले भन्नुभयो(मेरो भ्रमण्ाको मुख्य उद्देश्य यहि हो ।' उहाँले विगतको माओवादी åन्åका कारण्ाले पनि नयाँ संरचनाहरु वन्न नसकेकाले नेपाली जनताले हरेक कुराहरुको अभाव र समस्या भोग्नुपरेको वताउनुभयो ।