Tuesday, January 26, 2010

साहारा विजयी


साहरा क्लब पोखराका स्ट्राइकर पुष्प क्षेत्रीले रुपन्देही विरुद्ध गोल  । आहा गोल्डकप २०६६ को पहिलो खेलमा साहारा पोखरा विजयी   । तस्विरः अशेष शाक्य

आठौ संस्करणको आहा गोल्डकप आजदेखि, चौथो पटक उद्घाटन खेलमा सहारा र रुपन्देही भिडदै


विगतका वर्षजस्तै चौथो पटक आयोजक सहारा क्लव र रुपन्देही ११ आमन्ने सामन्ने हुने भएका छन ।
पाँचौ, छैठौ र सातौ संस्करणको आहा गोल्डकपमा आमन्ने सामन्ने भएका सहारा र रुपन्देही ११ आठौ सस्करणको आहा गोल्डकपको उद्घाटन खेलमा चौथो पटक आज भिडने भएका छन । तेस्रो र चौथो संस्करणको आहा गोल्डकपको तेस्रो चरणको खेलमा सहारा निलो र रुपन्देही ११ भिडेका थिए । भने सहारालाई रुपन्देहीले तेस्रो सस्करणमा २-१ र चौथोमा र्टाईबेकरमा ४-२ ले पराजित गरेको थियो । सहारा क्लवल पाचौ, छैठौ र सातौ संस्करणको उद्घाटन खेलमा सहाराले पराजित गरेको थियो । पाँचौमा २, छैठौमा २ र सातौ संस्करणमा ३ गोलको अन्तरले आयोजक सहारा क्लवले रुपन्देही ११ लाई पराजित गरेको थियो ।
चौथो चरणको उदेघाटन खेलको भेटमा रुपन्देहीले लगातर तिन उद्घाटन खेलको बदला लिने मौका मिलेको छ भने सहारालाई पुरानो इतिहास कायम राख्दै रुपन्देहीलाईको अगाडि बढने यात्रा रोक्ने चुनौति रहेको छ । एडिभिजनका खेलाडिले भरिपुर्ण सहारा क्लव रुपन्देही भन्दा बलियो प्रतिस्पधीका रुपमा देखा पर्ने देखिएको छ । सहारामा सवै एडिभिजन खेलेका खेलाडिले भरिएको छ भने विगतका खेलहरुलाई हेर्दा पनि रुपन्देही केही कमजोर मानिएको छ । यस पटक रुपन्देही पनि नयाँ रणनीतिका साथ खेल्ने सोचमा आएको बताएको छ । जे होस आहाको चौथो पटक उद्घाटन खेल खेल्ने असर पाएका यी तिममा कस्ले विजयी सुरुवात गर्ने हुन त्यो भने आज हुने खेलले निधारण गर्ने छन ।
एक वर्षछिको पखाई पछि पोखरेलीको फुटबलको प्यास आहा गोल्डकपले मेटाउने छ । केही महिना अधि जिल्लास्तरीय लिग हेरेका पोखरेलीले चाहे जस्तो फुटबल प्रतियोगिता हेर्न नपाउदाँ फुटबलको प्यास मेटाउने अवसर पाएका थिएनन तर आहा गोल्डकपले त्यो तिर्खा मेटाउने छ ।
खेलकुदको माध्यमबाट सामाजीक सेवामा समर्पित सहारा क्लवको आयोजनामा हुने आहा गोल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लव गरि १२ टिमले प्रतिस्पर्धा गर्ने छन ।
यसै विच आहा गोल्डकपको प्रचार प्रसार गर्ने उद्देश्यले सोमबार सहारा क्लवले पोखरामा मोटरसाइकल र्यालीको आयोजना गर्यो । पोखरा रंगशालाबाट सुरु भएको मोटरसाइकल र्याली पोखराका विभिन्न भागका परिक्रमा गरि पून रंगशालामै पुगेर टुङगिएको थियो ।

Monday, January 25, 2010

मोटरसाइकल र्‍याली


आहा गोल्डकपको आठौ सस्करण शुरु हुन एक दिन बाकि रहदा आयोजक सहारा क्लवले प्रचार प्रसारको लागि पोखरामा सोमवार आयोजना गरेको तस्बिर- सुदर्शन रञ्जित

भलिबल खेलाडी मन्जुलाई रोजगार सम्मान



कास्की,११ माघ
 कराँतेका खेलाडी दिपक श्रेष्ठलाई सम्मान गरेको एक साता बित्न नपाउदै भलिबलकी अन्तराष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई स्थायी रोजगार सम्मानबाट सम्मानित गरिएको । पोखराको हिमचुली विकास बैंकले रोजगार सम्मान गरेको xf] खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बैंकले उनलाई जनसर्म्पर्क अधिकृतमा नियुक्ति गर्दै सम्मान गरेको हो सम्मान पाउने उनी पहिलो पोखरेली खेलाडी समेत हुन् कास्कीको मिरुवास्थित ज्ञानुबाबा उच्चमाविबाट भर्खर व्यवस्थापन संकायमा दशजोड दुइ उतिर्ण गरेकी मन्जुलाई सोमबार बैंकका अध्यक्ष शुशिलराज पराजुली, प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला बैंकका पुर्व अध्यक्ष रमेश कर्माचार्यले सम्मान गरेकन हन खेलकुदलाई मर्यादित खेलाडीलाई प्रोत्साहन स्वरुप बैंकले पहिलो पटक रोजगारी सम्मान प्रदान गरेको हो चैतमा सम्पन्न पाँचौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा मन्जुको कप्तानीमा रहेको पश्चिमाञ्चललाई स्वर्णपदक जितेको थियो भने उनले उत्कृष्ट खेलाडीको पुरस्कार पाएकी थिइन् उनी कास्की वर्षखेलाडीबाट समेत सम्मानित भइसकेकी छिन् उनलाई लोकप्रिय खेलाडी बनाउन पोखरामा सातलाख भन्दा बढी आर्थिक सहयोग जुर्टाईएको थियो उनले लाख १२ हजार सय २० एसएमएस भोटिङ पाउँदै पल्सर वर्षो लोकप्रिय खेलाडी २०६५ घोषित भएकी थिइन् त्यतिमात्र नभई उनी कास्की महिला वर्षखेलाडी २०६४ बाट समेत सम्मानित भइसकेकी छिन् .

Sunday, January 24, 2010

क्षत्रिले राज्य पुनर्सरचनाको मस्यौदा जलाए


  कास्की,१० माघ 
संविधान सभाको राज्य पुनर्संरचना तथा शक्ति बाँडफाड समितिले माघ गते बहुमतले राज्य पुनर्रसंरचना प्रस्ताव बहुमतले पारित गरेको भन्दै क्षत्रि समाज नेपालले त्यसको विरोध गदै पोखरामा समितिको मस्यौदा जलाएकsf x'g । समितिले नेपाललाई १२ गणराज्य मध्य, दश जातीय आधारमा बनाउने निर्णर्य बहुमतले पारित गरेको भन्दै राज्य पुनर्रसंरचना तथा शक्ति बाडफाँड समितिले संविधान सभामा बुझाएको विरोधमा मस्यौदा जलाएको हो क्षेत्रि समाज नेपालको कार्यालय शान्तिवनकाटिका बाट निस्केको र्यालीले पृथ्वीचोकमा पुगेर सो मस्यौदा जलाएको हो र्यालीमा सहभागिहरुले जातीय राज्य चाहिदैन देश टुक्राउन पाइदैन, जातीय राज्य चाहिदैन राजतन्त्र पुनराबृत्ति गर्न पाइदैन जस्ता नारा लगाएका थिए ।हजारौको संख्यामा रहेका क्षत्रिहरुले जातीय राज्यको नाममा देशलाई टुक्राउन खोजिएको आरोप लगाए अखण्ड नेपालका पक्षपाती, जातिय सद्भाव राष्ट्रिय एकता, राष्ट्रप्रेम, स्वाभिमानी    राज्य रहेको नेपालमा दश ओटा जातिको नाममा राज्य दिएर अन्य जातिहरु चुप लागेर नवस्ने चेतावनी समेत उनिहरुले दिएका छन   समाजले राज्यको पुनर्संरचना गर्दा भौगोलिक अनुकुलता, प्रशासनिक सुगमता, श्र्रोत साधनको उपलब्धता तथा सांस्कृतिक सामाजिक एक रुपताका आधारमा गदै अविलम्व संशोधन गर्न माग गरेको शालिन हार्दिकताको अनुरोधलाई कमजोरी ठान्ने कुचेष्टा भए नेपाल भरी बस्ने ६० लाख क्षत्रीहरु आन्दोलनमा उत्रिन बाध्य हुने समाजका महासचिव कुमार बहादुर खड्काले बताउनु भयो आन्दोलनको आधिवेहरीबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ठूला पार्टीका ६०१ सभाषद्हरुले लिनुपर्ने महासचिव खडकाले बताउनुभयो क्षत्रि जातिको अपनत्व नहुने नयाँ बन्ने संविधान जलाउन कुने दुनियाको ताकतले रोक्न नसक्ने  खड्काले चेतावनी दिनुभयो समाजले जातीय राज्यको विरोध गदै यहि माघ २८ गते काठमाडौमा लाख क्षत्रिले प्रदशन गर्ने बताए