Thursday, April 8, 2010

CNN Festival 2010 start in Pokhara


Pokhara,2010-4-8
कम्प्यूटर एसोसिएसन अफ नेपाल गण्डकीको पोखरामा क्यान इन्फोटेक मेला २०१० सुरु भएको छ ।पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चारदिनसम्म चल्ने मेलाको एक समारोहबीच सूचना तथा प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष मनोहरकुमार भट्टर्राईले उद्घाटन । कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष भट्टर्राईले राजनीतिक अस्थिरताको बाबजूद पनि विज्ञान प्रविधिको क्षेत्रमा मुलुकले फड्को मारेको बताउनुभयो । विज्ञान प्रविधि एवं आमसञ्चार क्षेत्रमा प्रयोग हुने प्रविधिहरुबारे विभिन्न ८० वटा स्टलहरु प्रदर्शनीमा छ ।

No comments:

Post a Comment

Please, comment about this article.