Monday, January 25, 2010

भलिबल खेलाडी मन्जुलाई रोजगार सम्मान



कास्की,११ माघ
 कराँतेका खेलाडी दिपक श्रेष्ठलाई सम्मान गरेको एक साता बित्न नपाउदै भलिबलकी अन्तराष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई स्थायी रोजगार सम्मानबाट सम्मानित गरिएको । पोखराको हिमचुली विकास बैंकले रोजगार सम्मान गरेको xf] खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बैंकले उनलाई जनसर्म्पर्क अधिकृतमा नियुक्ति गर्दै सम्मान गरेको हो सम्मान पाउने उनी पहिलो पोखरेली खेलाडी समेत हुन् कास्कीको मिरुवास्थित ज्ञानुबाबा उच्चमाविबाट भर्खर व्यवस्थापन संकायमा दशजोड दुइ उतिर्ण गरेकी मन्जुलाई सोमबार बैंकका अध्यक्ष शुशिलराज पराजुली, प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला बैंकका पुर्व अध्यक्ष रमेश कर्माचार्यले सम्मान गरेकन हन खेलकुदलाई मर्यादित खेलाडीलाई प्रोत्साहन स्वरुप बैंकले पहिलो पटक रोजगारी सम्मान प्रदान गरेको हो चैतमा सम्पन्न पाँचौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा मन्जुको कप्तानीमा रहेको पश्चिमाञ्चललाई स्वर्णपदक जितेको थियो भने उनले उत्कृष्ट खेलाडीको पुरस्कार पाएकी थिइन् उनी कास्की वर्षखेलाडीबाट समेत सम्मानित भइसकेकी छिन् उनलाई लोकप्रिय खेलाडी बनाउन पोखरामा सातलाख भन्दा बढी आर्थिक सहयोग जुर्टाईएको थियो उनले लाख १२ हजार सय २० एसएमएस भोटिङ पाउँदै पल्सर वर्षो लोकप्रिय खेलाडी २०६५ घोषित भएकी थिइन् त्यतिमात्र नभई उनी कास्की महिला वर्षखेलाडी २०६४ बाट समेत सम्मानित भइसकेकी छिन् .

No comments:

Post a Comment

Please, comment about this article.