Pages

Wednesday, May 22, 2013

ट्याक्टर पल्टिन गई चालकको मृत्यु

    पोखरा १५ टुटुङ्गामा पोखरा उप.म.न.पा. को ग.१.त. ११८ नं. को फोहोर फाल्ने ट्याक्टर ब्रेक फेल भई सडक बाट अं. १० फिट तल पल्टिन जाँदा उक्त ट्याक्टरका चालक पोखरा ५ फलेपाटन बस्ने वर्ष ३५ को नौ बहादुर परियार च्यापिन गएको निजलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारको लागि गण्डकी अस्पतालमा लगि उपचार हुँदा हुँदै मृत्यु भएको ।

No comments:

Post a Comment

Please, comment about this article.