मिति २०७०।२।७ गते ३:०० बजेको समयमा वडा प्रहरी कार्यालय वगर कास्कीवाट खटिएको प्रहरी निरीक्षक रोशन खड्का समेतको प्रहरी टोलीले जिल्ला कास्की पोखरा ८ स्थित पृथ्वीचोकबाट विशेष सूचनाको आधारमा जिल्ला जुम्ला कनकासुन्दरी १ बस्ने वर्ष ३६ को दल सिंह बुढाको साथबाट ५० पिस यार्चागुम्वा, ऐ कालिकावोता १ बस्ने वर्ष २५ का नर बहादुर राउतको साथबाट १५० पिस यार्चागुम्वा र ८ पिस पांचऔले जुडीबुटी र ऐ. विराट २ बस्ने वर्ष ३५ का सुर्यलाल बुढाको साथबाट ५१ पिस यार्चागुम्वा सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कास्कीमा पठाईएको छ ।
No comments:
Post a Comment
Please, comment about this article.