Pages

Thursday, May 9, 2013

गुण्डागर्दी गर्न खोज्ने नियन्त्रणमा

१)    ठेक्कापट्टामा गुण्डागर्दी गर्न खोज्ने पक्राउ :
–    मिति २०७०/१।९ गतेका दिन पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखरामा मिति २०७०।१।९ गते दिनको १२:०० बजे सम्म दर्ता भएका शिलवन्दी दरभाउ पत्र सोही दिनको २:०० बजे खोलिने गरी टेण्डर आव्हान गरिएकोमा शिलवन्दी दरभाउ दर्ता भई रहेको अवस्थामा केही युवाहरुको समूह आई हुल हुज्जत गरी कार्यालयको हाता भित्र अनाधिकृत रुपमा प्रवेश गर्न खोज्ने तथा सडकमा होहल्ला गरी टेण्डरवालालाई बाधा पु¥याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्ने र गुण्डागर्दी गर्न खोज्ने निम्न १५ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु :
१)    जि. स्याङ्गजा सेतीदोभालन बस्ने वर्ष २६ को सुर्य बहादुर गुरुङ्ग
२)    जि. कास्की पोखरा १७ विरौटा बस्ने वर्ष २६ को डेभिड गुरुङ्ग
३)    जि. स्याङ्गजा मल्याङ्गकोट ३ बस्ने वर्ष ३२ को गोपाल खाँड
४)    एै. पुतलीबजार न.पा. ३ बस्ने २६ को डोल बहादुर मल्ल ।
५)    एै. पुतलीबजार न.पा. १ बस्ने वर्ष ३६ को प्रसाद गुरुङ्ग
६)    एै. फेदीखोला ८ बस्ने वर्ष ३४ को सुमन गुरुङ्ग
७)    एै. फेदीखोला ९ बस्ने वर्ष ३३ को बुद्ध गुरुङ्ग
८)    स्याङ्गजा पुतलीबजार १ बस्ने वर्ष ३२ को सफल भण्डारी ।
९)    स्याङ्गजा फेदीखोला ९ बस्ने वर्ष १९ को कृतन गुरुङ्ग
१०)    स्याङजा फेदीखोला बस्ने वर्ष २६ को विक्की गुरुङ्ग
११)    स्याङजा पुतलीबजार न.पा. १ बस्ने वर्ष ३२ को लक्ष्मण गुरुङ्ग
१२)    स्याङजा पुतलीबजार न.पा. ४ बस्ने वर्ष २२ को मादिप थापा
१३)    कास्की पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष ३१ को विनोद गुरुङ्ग
१४)    कास्की ले.न.पा. ५ बस्ने वर्ष २६ को मनोज गुरुङ्ग
१५)    चितवन विरेन्द्रनगर १ बस्ने वर्ष ३० को राज कुमार लामा ।

२)    लागू औषध सहित मानिस पक्राउ:

क)    मिति २०७०/१/११ गते बिहान ०६:०० बजेको समयमा जि. अर्घाखाँची जुवाकोट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ३५ को रमेश बराल पोखरा नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा पोखरा १४ औधोगिक क्षेत्रबाट निजलाई नाईट्रोसन ५०० चक्की सहित पक्राउ गरि ला.औ. मुद्धा अन्र्तगत अनुसन्धान कारवाही भईरहेको छ ।
ख)    आज मिति २०७०।१।११ गते पोखरा १५ हरियोखर्क  एरियामा सार्वजनिक स्थलमा ला.औ. गाँजा सेवन गरि रहेको अवस्थामा पोखरा १५ नयाँगाउँ बस्ने वर्ष १६ को किरण गुरुङ्ग, एै. बस्ने वर्ष १६ को अनमोल आले, एै. बस्ने वर्ष १९ को एविन गुरुङ्ग, एै. बस्ने वर्ष १६ को रेशम गुरुङ्गलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।


३)    कुटपिट गर्ने पक्राउ :
–    मिति २०७०।१।११गते ११:४० बजेको समयमा पोखरा २ मिरुवामा ग.१.ज. ३३३९ नं. को माईक्रो बसको चालकलाई कुटपिट गरेको घट्नाको सम्बन्धमा संलग्न निम्न मानिसहरुलाई  पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका व्यक्तिहरु :
क)    पोखरा ११ फुलवारी बस्ने वर्ष १८ को सुजन मगर
ख)    पोखरा ३ नदीपुर बस्ने वर्ष १८ को प्रेसु पुन
४)    पोखराको विन्ध्यावासिनी, हरिचोक, बाग्लुङ्ग बसपार्क ईलाकामा गुण्डागर्दी तथा उच्छृङ्गखल क्रियाकलाप गर्न खोज्ने निम्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
क)    पोखरा १६ दिप बस्ने वर्ष १७ को कुशल गुरुङ्ग
ख)    पोखरा १ बगर बस्ने वर्ष १७ को अविनाश कोइराला
ग)    पोखरा १ बगर बस्ने वर्ष १५ को मनोज श्रेष्ठ
घ)    पोखरा १ बगर बस्ने वर्ष १६ को श्रय गुरुङ्ग
ङ)    पोखरा १ बगर बस्ने वर्ष १७ को डेविट पुन
च)    पोखरा १ बगर बस्ने वर्ष १९ को नरेश बुढा

    मिति: २०७०/१/११ गते ।

District Police Office Kaski,
जिल्ला प्रहरी कार्यालय, कास्की



No comments:

Post a Comment

Please, comment about this article.