आज मिति २०६९/१०/१० गते दिन १:५५ बजेको समयमा जि।कास्की पोखरा उ।म।न।पा।वडा नं।(१७ पावर हाउसजानेबाटोको भिरमा अ। बर्ष(२५।२६ को पुरुष ब्यक्ति भिरमा अड्केको भन्ने जानकारी यस कार्यालयमा प्राप्त हुंन आए पश्चात तत्काल सो स्थानमा नेपाल प्रहरीको सशस्त्र प्रहरी गणबाट उद्दार टोली खटिई गई निज ब्यक्तिलाई सकुसल उद्वार गरिएको छ । उद्वार गरिएका ब्यक्ति जि।खोटाङ घर भई पोखरामा ज्यामी काम गर्ने बर्ष (३४ को मोहन गिरी रहेको र निज नुहाउन भनी गएको, नुहाए पश्चात डिलमा बसी घाम ताप्ने क्रममा अचानक खस्न गई भिरमा अड्केको खुल्न आएको छ । उद्दार गरिएको तस्बिर यसै ईमेल साथ सलग्न रहेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.