आज मिति २०६९।४।१५ गते बिहान ०९:४५ बजेको समयमा मदरल्याण्ड उ.मा.वि. को ना.अ.जे. ७७५३ नं. को बसले जिल्ला गुल्मी बलेटक्सार घर भई हाल पोखरा – ५ डेरा गरी बस्ने वर्ष २६ कि दृष्टिविहिन युवती अनिता ज्ञवालीलाई पश्र्याङ्ग चोकमा ठक्कर दिंदा गम्भिर घाईते भएकोमा उपचारको लागि चरक अस्पतालमा लैजादै गर्दा मृत्यु भएको, घट्नामा संलग्न उक्त सवारी साधनका चालक मदन रानालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.