![]() |
13 dead bodies,over 50 missing in Seti River flood |
घटनाको बिबरण: जिल्ला कास्की माछापुच्छ्रे गा.बि.स.एरीयाबाट अप्रत्यासीत रुपमा सेती नदीमा पानीको बहाव बढ्न गई आएको बाढीको कारण जि.कास्की सार्दीखोला गा.बि.स.वार्ड नं.७ खारापानीमा ढुंगाले छाएका दुईतले दुईवटा घर र १५/१६ वटा टहराहरु बगाई र धनजनको क्षति भएको । सदरमुकामबाट घटनास्थल सम्मको दुरी: यस का.बाट अं. डेढ घण्टा (गाडीमा) उत्तरमा पर्ने
हलसम्म प्राप्त जनधनको क्षतिको बिबरण :
१) प्राप्त लाश :
(क) पोखरा उप.म.न.पा. १ याम्दीपुल नजिकैबाट २ जना
(ख) पोखरा उप.म.न.पा. वडा नं. ३ नदीपुर तलबाट १ जना
(ग) पोखरा उप.म.न.पा. वडा नं. १० रामघाट पारीबाट १ जना (अर्चना श्रेष्ठ – १९– पोखरा ८ बगालेटोल, ला ग्राण्डी कलेजमा पढने महिला)
(घ) हेम्जा गा.वि.स.को १ मसिना बगरबाट १ जना (महिला)
(ङ) भरतपोखरी – निर्मलपोखरीको साँधमा १ जना (महिला)
(च) सुन्दर फिट तल फिल्टरको बाँधबाट १ जना (महिला)
(छ) रामघाट पारी पोखरा १० बाट १ जना (महिला)
(ज) पोखरा १ वुस्केटीबाट १ जना
(झ) पोखरा १६ कसेरी पारी बाट १
(ञ) घाचोक गा.वि.स.बाट १
(ट) पोखरा ३ नदीपुर मुनिबाट १ जना
(ठ) सार्दीखोला – ७ खारापानी १ ( गोपाल ताम्राकार)
– कूल पुरुष –८ कूल महिला –५
जम्मा १३ जना
–उद्धार गरी उपचारको क्रममा रहेका :
१) मोहन ताम्राकार ३५ ( मणिपालमा) अवस्था मध्यम
२) निजको छोरी माला ताम्राकार १० ( मणिपालमा)
३) तारा गुरुङ्ग २३ ( मणिपालमा)
४) प्रतिक्षा गुरुङ्ग वर्ष ३ ( मणिपालमा)
५) सन्तोष गुरुङ्ग वर्ष १२ ( गण्डकी अस्पतालमा)
– अन्य ४ वटा खुट्टा र २ वटा हात फेला परेको ।
हराएका
-s_ Mr. \Dubinskiy Oleksandr, Passport No. EE788847,
Ukraine.
-v_ Mrs. Polonchuk Alla Passport No. EK123922
Ukraine.
-u_ Mr. Ivan Malaknov Passport No. Ukraine.
(घ) अन्य स्थानिय ५ जना
– ढुंगे बुढा वर्ष ७०
– दोर्जे तामाङ्ग ५५
– चस्मे बुढा भन्ने ६०
– बिष्णु गुरुङ्ग ४०
– भुजेल भन्ने व्यक्ति
(ङ) ला ग्राण्डी कलेजमा पढने चेत बहादुर थापा – वर्ष २१– कृष्ति नाच्नेचौर
अन्य धनजनको क्षति:
(क) ३ वटा ट्रक
(ख) ग.१.त. २२५३ नं. को ट्याक्टर १ बगाएको । (धनि पोखरा ४ गैहपाटन बस्ने शंकर बास्तोला )
(ग) ग.१.ख. ३६६२ नं. को ट्रक
(घ) सार्दीखोला गा.वि.स. वडा नं. ७ खारापानीमा ढुंगाले छाएका २ तले २ वटा घर र १५÷१६ वटा टहराहरु बगाएको ।
No comments:
Post a Comment
Please, comment about this article.