नेपाल रेडक्रस सोसाइटि जील्ला शाखा कास्कीको आयोजना साथै रेडक्रसको अनतराष्टिय संस्था आइ.एफ.आर.सी. को सहयोगमा एच.आइ भी एड्स सम्बन्धी ब्यबाहार परिबर्तन बिषयक अभिमुखीकरण कार्यक्रम पोखरामा आइतबार सम्पन्न भएको छ । एच.आइ भी . एड्स सामाजीक प्रकोपको रुपमा बढेकोले त्यस प्रति जनचेतना फैलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको रेडक्रसका कास्कीका प्रचारप्रसार प्रमुख कृण्ण प्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न ट्रेड युनियन संग आबद्ध ब्यत्तिहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.