पोखरा,चैत्र १५ गते
मिति २०७२/१२/१४ गते अं. १९:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ६ खहरे स्थित सडकमा ग.१.च. ६७९० को कारमा लागू औषध डाईजापाम समेत खरिद बिक्री गर्दै छन भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उक्त सवारी चेकजांच गर्दा डाईजापाम सि.सि. थान १३, लुपिजेसिक थान १३ र फेनेरागन थान १३ र ग.१.च. ६७९० नम्बरको सवारी साधन सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा आबश्यक अनुसन्धान कार्य भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१. जिल्ला कास्की पोखरा १७ बस्ने बर्ष २५ को अरुण तामाङ ।
२. जि. स्याङजा फेदीखोला गा.वि.स. वडा नं. ८ बस्ने बर्ष ३७ को मोहन गुरुङ ।
३. जि. झापा दमक न.पा. वडा नं. १ बस्ने बर्ष २८ कि शर्मिला खजुम ।
मिति: २०७२/१२/१५ गते।

जिल्ला प्रहरी कार्यालय कास्की