- मानव वेचविखन गर्ने पक्राउ
- अवैध यौन क्रियाकलापमा संलग्न पक्राउ
- सरप्राईज चेकिङ्गबाट गरिएको कारवाही बिवरण
कारवाही बिवरण : सवारी नियम उल्लंघन गर्नेको संख्या
– ट्रक १२२
– बस १८४
– जिपकार २६४
– ट्याक्टर ५२
– मोटरसाईकल ६६९
– जम्मा: १२९१ सवारी साधनलाई सवारी नियम बमोजिम कारवाही गरि रु. १,८०,३००।– राजस्व संकलन गरिएको छ ।
– मा.प.से. सेवन गरी सवारी साधन चलाउने विरुद्ध मा.प.से. चेकिङ्गलाई तिव्र पारी विशेष अभियान संचालन गरिएको छ । पोखरा तथा लेखनाथ नगर क्षेत्रका विभिन्न स्थानहरुको पहिचान गरी ति स्थानहरुमा मा.प.से. चेकिङ्गलाई तिव्रता दिईएको छ । यस अभियान अन्र्तगत गत एक हप्तामा मा.प.से. गरि सवारी साधन चलाउने २६ जनालाई कारवाही गरि रु. २६,०००।– राजस्व संकलन गरिएको छ ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की
मिति २०७०।८।१९ गते ।
मिति २०७०।८।१९ गते ।
