नेपाल यातायात
स्वतन्त्र मजदुर संगठन निजी तथा आवासिय विद्यालय इकाईको खुल्ला रक्तदान कार्यक्रम
शनिवार सम्पन्न भयो । उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात
स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले
पहिलो रक्तदाता अंचल सदस्य तथा इकाई इन्चार्ज सुर्यराज रंजितलाई व्लड व्याग
हस्तान्तरण गर्नु भई कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा
रक्तसंचारका प्राविधिक माधव पोख्रेलले रक्तदान गर्दा रक्तदाताले अपनाउनु पर्ने
विषयमा प्रष्ट पार्नु भएको थियो ।
उक्त रक्तदान
कार्यक्रममा ५१ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । रक्तदाताहरुमा क्रमश : विजय पुन, उसा राना, धन ब. गुरुङ्ग, मिन प्र.कोइराला, पुर्ण परियार, नविन पौडेल, खेम ब.नेपाली, दिपक लामा, माधव सापकोटा, सन्तोष कुमार गुरुङ्ग, सुभाष गुरुङ्ग, बुद्धि प्र.बराल, दिपक रोक्का मगर, महेन्द्र गुरुङ्ग, कुलमान गुरुङ्ग, जंग ब.मगर, अमिल थापा मन ब.दर्जी, देव ब.राम्जा, गिता प्र.थापालिया, तारा गुरुङ्ग, बाबुराम राना, रुपेन प्रधान, सोम ब.गुरुङ्ग, कुमार आचार्य, बुद्धि प्र.वास्तोला, राजु थापा मगर, प्रेम ब.खड्का, तेज ब.नेपाली, राजेन्द्र पौडेल, चन्द्र ब.नेपाली, रवि थापा, गोपाल परियार, धुव्र भुजेल, सुन्दर परियार, प्रकाश कार्की, भरत मान श्रेष्ठ, गुप्त मान घर्ती, भिम ब.गुरुङ्ग, विक्रम लामा, कृष्णराज जबज्राचार्य, यम गुरुङ्ग, शिवहरि नेपाली, अभिषेक सुनार, सुरेश थापा, अनिल भण्डारी, शेर ब.उपाध्याय, हरि कुमार गुरुङ्ग, रत्न ब.राना, अंचल सदस्य स्कुल हरि ब.
कार्की रहनुभएको छ ।




