सांझ १६:०० वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–८ जनप्रिय उ.मा.वि.नजिकै दुई समुहविच झै–झगडा कुटपिट गर्ने १९ जनाको समुहलाई तरवार, साईकलको चेन र नाईन स्टिक सहित वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरि निजहरु मध्य –४ जनालाई आवश्यक करावाहीको लागी यस जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएकोमा निजहरुलाई केही सार्वजनिक अपराध मुद्धा चलाई थप अनुशन्धान कार्य भई रहेको ।
Tuesday, February 15, 2011
Friday, February 11, 2011
CRIME NEWS POKHARA
Dog Search Pokhara Crime
सराङ्गकोट गा.वि.स. वडा नं. ९ लामागाउँ आसपासमा रहेका घरहरुमा लागू औषध विक्री वितरण दुव्र्यसनी तथा अपराधिक कृयालकपहरुको नियन्त्रणको लागि यस कार्यालय तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली, तालिम प्राप्त कुकुरको सहायताले उल्लेखित कृयाकलापहरु पत्ता लगाउनका लागि डग स्नापिङ्ग सहित १५:०० बजे देखि १७:०० बजे सम्म विशेष सर्च कारवाही गर्दा केही परिणाम गाँजा सहित ४ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भईरहेको । समस्याको रुपमा रहेको लागू औषध ओसारपसार एवं दुव्र्यसनी नियन्त्रण गर्ने अभियान अन्र्तगत सर्च कारवाही गरिएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।
News of Pokhara Daily Updates ©2011.NEPAL(N.P) जिल्ला प्रहरी कार्यालय, कास्की ।
Thursday, February 3, 2011
LIONS CLUB OF POKHARA MUNAL FREE CATARAT SURGERY CAMP
लायन्स क्लव अफ पोखरा मुनालको आयोजना
सामुदायिक सेवा केन्द्र वगरको सह–आयोजना, हिमालय आँखा अस्पताल धारीपाटनको प्रविधिक सहयोग, देउराली डाँडा टोल सुधार समितिको भदौरेको स्थानिय व्यवस्थापनमा कास्की जिल्ला भदौरे तमागी गा.वि.स. वडा नं १ स्थित वहादुरे मा.वि.को प्रागणमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष सुश्री सिता गुरुङ्ग को प्रमुख आतिथ्थतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष लायन चन्द्र वहादुर कुँवरले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तव्य राख्दै लायन्स क्लव तथा सामुदायिक सेवा केन्द्र दुवै सामाजिक सेवामा समर्पित संस्था भएकोले सहकार्य गरि कार्यक्रम ल्याइएको भन्दै स्थानियवासीको सहयोग भएको खण्डमा दुवै संस्थावाट भविश्यमा अन्य कार्यक्रमहरु प्नि ल्याउन सकिने जानकारी दिनुभयो । कार्यक्रम संयोजक लायन राजु अधिकारी, सामुदायिक सेवा केन्द्र वगरका सल्लाहकार तथा एडस् रोग नियन्त्रण संध कास्कीका अध्यक्ष श्री विश्वमोहन गौचन, श्री वहादुरे मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुवेदार चित्रवहादुर गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक श्री रामप्रसाद पौडेल, लायन गुणखर सुवेदी लगाएतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन लायन्स मुनालका सचिव ला. दिलिप सुवेदीले गर्नुभएको थियो ।
उक्त आँखा शिविरमा २३० जनाले आँखा जाँच गराई आवश्यकता वमोजिमको चस्मा तथा औषधीहरु निःशुल्क रुपमा वितरण गरिएको र ६ जना मोतियाविन्दु भएका विरामीहरुलाई पोखरा स्थित हिमालय आँखा अस्पतालमा ल्याई मोतियाविन्दुको अपरेशन गरियो । साथै भर्ना भएका विरामीलाई खान वस्न अपरेशन औषधी सहित लाने ल्याउन व्यवस्था समेत निःशुल्क रुपमा गरिएको थियो ।
Sunday, January 23, 2011
Samsung P1000 Galaxy Tab hands
Samsung P1000 Galaxy Tab hands-on
· 7th TFT Capacitive Touchscreen
· Touch Wiz UI
· Multi-touch input method
· Accelerometer sensor for UI auto-rotate
· Three-axis gyro sensor
· Touch-sensitive controls
· Proximity sensor for auto turn-off
· Swype text input
· OS-Android OS,v2.2(Froya)
· CPU-ARM Cortex A8 Procesessor,1GHz processor
· 3.15 MP Camera, autofocus, LED f lash, Geo-Tagging
· Internal-16/32 GB Storage,512 MB RAM
· Card Slot-Micro SD, upto 32 GB
· 3G,WiFi, Bluetooth, EDGE,GPRS
· Standard battery-Li-Po 4000mAh
· Social Networking Integration
· Digital Compass, Full HD video playback
PRICE BUY:NRs 59,900
Saturday, January 22, 2011
LG C105 Mobile Phone
LG C105 is a 2G GSM phone. This Lg Phone includes 1.3 megapixel camera, bluetooth, microUSB, social network apps, and FM-radio. LG C105 will come in black, silver, white, blue, red, orange, and green color.
LG C105 Release Date
- Announced: June 2010
- Expected Release: August, 2010
Find bellow complete LG C105 specs and details.
Technical Specification
Technical Specification
Network
- GSM 850, 900, 1800, 1900
Screen
- TFT, 256,000 colors
- 176 x 220 pixels, 2.2 inches
- QWERTY keyboard
Weight & Dimension
- 94 g (including battery)
- (114.5 x 59 x 13) mm
Memory & Processor
- 1000 entries: with multiple contact storage entries
- 100 (received, dialed, & missed calls)
- Internal memory: 7 MB
- Expansion slot: microSD up to 4 GB
Data Service & Connectivity
- GPRS Class 12
- EDGE Class 10
- Bluetooth v2.1 with A2DP
- microUSB v2.0
Ringtones
- MP3, Polyphonic
- Vibration
Camera
- 1.3 MP, 1280 x 1024 pixels
- Video recording: [email protected]
Battery
- Standard battery: Li-Po 950 mAh
- Stand by time up to: 600 h
- Talk time up to: 6 h
Others
- SMS, MMS, Email, IM
- WAP 2.0, xHTML
- Social networks integration
- Weather widget
- Organizer
- Voice memo
- T9 text feature
- Stereo FM radio with recording
- PRICE BUY: NRs.6,999
Subscribe to:
Posts (Atom)




