Saturday, May 15, 2010

माओवादी नागरिक पार्टीमा रुपान्तरण नभएसम्म सहमती नुहने मन्त्री शरदसिंह भण्डारीको


पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरतसिंह भण्डारीले एकिकृत माओबादी नागरिक पार्टीमा रुपान्तरण नभएसम्म सहमती नहुने बताउनु भएको छ । पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुरा गदै मन्त्री भण्डारीले माओबादीले १२ र २५ बुदे सम्झौता कार्यान्वयन नगरेसम्म सहमतिको बातावरण निर्माण हुन नसक्ने वताउनुभयो । उहाँले माओबादीले वाइसिएलको अर्धसैनिक संरचना भंग, कब्जा गरिएका घरजग्गा फिर्ता, लडाकु समायोजन र पुर्नस्थापना नभएसम्म विश्वासको बातावरण नबन्ने बताउनु भयो । सरकारले राखेका ६ बुँदा पुरा गरे मात्रै राष्ट्रिय सरकार गठनका लागि सहमती बन्ने उहाँको भनाई थियो ।

आगामी जेठ १४गणतन्त्र दिवस मनाउनमूल समारोह समिति गठन

आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउनका लागि सरकारले गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायधीश, संविधान सभाध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्व प्रधानन्याधीशहरु, सभासदहरु लगायत ९ सय ९९ सदस्यहरु रहेका छन् । गणतन्त्र दिवसबारे कार्यक्रमको निर्धारण गर्न प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बुधबार सिंहदरबार बसेको बैठकले तीन दिने गणतन्त्र दिवस सम्बन्धि कार्यक्रमको प्रस्ताव समेत पारित गरेको छ । पारित कार्यक्रमअनुसार जेठ १४ गते प्रचारात्मक कार्यक्रमहरु गर्ने, १५ गते सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र नागरिकहरुको सहभागितामा उत्सव मनाउने र १६ गते पुरस्कार वितरण तथा दीपावली गर्ने तय गरिएको छ । बैठकमा बौल्दै प्रधानमन्त्री माधवकुमार नेपालले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवसमध्ये कुनै एक दिवसलाई सर्वोपरि महत्व दिएर राष्ट्रिय दिवसका रुपमा मनाउने विषयमा मन्त्रिपरिषद्मा छलफल भैरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री नेपालले गत वर्ष शिलान्यास भएको गणतन्त्र स्तम्भ विभिन्न अवरोधका कारण निर्माण हुन नसकेको बताउनुभयो । गणतन्त्र फाउण्डेसन समेत प्रभावकारी हुन नसकेको गुनासो प्रधानमन्त्रीको थियो । नेपालमा एउटै निर्माण कार्यको १० पल्ट उद्घाटन हुने तर कार्य सम्पन्न नहुने अवस्था रहेको भन्दै प्रधानमन्त्री नेपालले असन्तुष्टी व्यक्त गर्नुभएको थियो ।
बैठकमा उपस्थित व्यक्तिहरुले गणतन्त्र दिवसलाई प्रभावकारी बनाउन सहिद परिवारको सहभागिता, झाँकी व्यवस्थापन र जनसहभागिता सम्बन्धि सुझावहरु दिएका थिए ।

संचारउद्यमी जमीम शाहको हत्या बारे छानविन को प्रतिवेदन तयार



संचारउद्यमी जमीम शाहको हत्या वारे छानविन गर्न गठित आयोगले तीन महिना लगाएर हत्या वारे सय दश पृष्ठको प्रतिवेदन तयार पारेर सरकारलाई बुझायो तर हत्याराको पहिचान भने प्रतिवेदनले गर्न सकेन संचारउद्यमी माथिको आक्रमणका विरुद्ध उठेको आवाजलाई थामथुम पार्न सरकारले गठन गरेको जमीम हत्या जाँचबुझ आयोग हात्ती आयो हात्ती आयो फुस्सा भएको

Wednesday, May 12, 2010

बम राखी जनयुद्धको सुरुवात भएको उद्घोष



आफूलाई नेपाल कम्युनिस्ट पार्टी मालेमाका दाङ जिल्ला इञ्चार्ज बताउनेआजाद नाम गरेका व्यक्तिले तुलसीपुर बजारमा बम राखीजनयुद्धको सुरुवात गरेको दावी गरेका छन् स्थानीय सञ्चारमाध्यममा टेलिफोन गरी उनलेजनयुद्धको सुरुवातका लागि बम राखिएको भन्दै जिम्मेवारी लिएका हुन् सामन्तवादी दक्षिणपन्थीविरुद्ध युद्व घोषणा गरिएको दावी गर्दै आजादले आफ्नो पार्टीको केन्द्रीय अध्यक्ष प्रवल विद्रोही भएको दावी गरेका छन् तुलसीपुर नगरपालिका स्थित विजय फर्निचर बाहिर मंगलबार एक क्यान बम फेला परेको थियो उक्त बमलाई तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्वर बाहिनीबाट गएको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो

Tuesday, May 11, 2010

Katie Price was raped by a "famous celebrity"in London

LONDON: Katie Price was raped by a "famous celebrity".
The glamour model - who is divorcing singer Peter Andre - recently revealed she had been the victim of a serious sexual assault but had refused to give any details about the incident.
She has now confessed her assailant was someone in the public eye who Peter knows the identity of.
She told Britain's OK! magazine: "A famous celebrity raped me and Peter knows who it was. It was years ago, before I was with Pete, and my friends and family knew about it at the time."
Katie, 31, claimed she had been raped "more than once" after defending new boyfriend Alex Reid against allegations he starred in a movie which glorified sex attacks.
She previously said: "I was appalled by the headlines claiming he'd taken part in something which glorifies rape. This is completely untrue. Rape is a subject very close to my own heart.
"I was raped when I was younger, more than once. Needless to say, I'd never be associated with anyone or anything so sick. I've never talked about this before, but I feel I have to now because I was so hurt by those accusations that I would not take a subject which affects many women seriously."
Following her revelation, Peter, 36, insisted he didn't know about the incidents, prompting Katie to accuse him of lying and being cruel.
She added: "I have no idea why he said he didn't know. He's not the Pete I knew anymore. He's being really cruel when he knows exactly who did it."