संचारउद्यमी जमीम शाहको हत्या वारे छानविन गर्न गठित आयोगले तीन महिना लगाएर हत्या वारे २ सय दश पृष्ठको प्रतिवेदन तयार पारेर सरकारलाई त बुझायो तर हत्याराको पहिचान भने प्रतिवेदनले गर्न सकेन । संचारउद्यमी माथिको आक्रमणका विरुद्ध उठेको आवाजलाई थामथुम पार्न सरकारले गठन गरेको जमीम हत्या जाँचबुझ आयोग हात्ती आयो हात्ती आयो फुस्सा भएको छ ।
Saturday, May 15, 2010
Wednesday, May 12, 2010
बम राखी जनयुद्धको सुरुवात भएको उद्घोष
आफूलाई नेपाल कम्युनिस्ट पार्टी मालेमाका दाङ जिल्ला इञ्चार्ज बताउने ‘आजाद’ नाम गरेका व्यक्तिले तुलसीपुर बजारमा बम राखी ‘जनयुद्ध‘को सुरुवात गरेको दावी गरेका छन् । स्थानीय सञ्चारमाध्यममा टेलिफोन गरी उनले ‘जनयुद्ध’को सुरुवातका लागि बम राखिएको भन्दै जिम्मेवारी लिएका हुन् । ‘सामन्तवादी र दक्षिणपन्थीविरुद्ध युद्व घोषणा गरिएको’ दावी गर्दै आजादले आफ्नो पार्टीको केन्द्रीय अध्यक्ष प्रवल विद्रोही भएको दावी गरेका छन् । तुलसीपुर नगरपालिका स्थित विजय फर्निचर बाहिर मंगलबार एक क्यान बम फेला परेको थियो । उक्त बमलाई तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्वर बाहिनीबाट गएको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो ।
Tuesday, May 11, 2010
Katie Price was raped by a "famous celebrity"in London
LONDON: Katie Price was raped by a "famous celebrity".The glamour model - who is divorcing singer Peter Andre - recently revealed she had been the victim of a serious sexual assault but had refused to give any details about the incident.
She has now confessed her assailant was someone in the public eye who Peter knows the identity of.
She told Britain's OK! magazine: "A famous celebrity raped me and Peter knows who it was. It was years ago, before I was with Pete, and my friends and family knew about it at the time."
Katie, 31, claimed she had been raped "more than once" after defending new boyfriend Alex Reid against allegations he starred in a movie which glorified sex attacks.
She previously said: "I was appalled by the headlines claiming he'd taken part in something which glorifies rape. This is completely untrue. Rape is a subject very close to my own heart.
"I was raped when I was younger, more than once. Needless to say, I'd never be associated with anyone or anything so sick. I've never talked about this before, but I feel I have to now because I was so hurt by those accusations that I would not take a subject which affects many women seriously."
Following her revelation, Peter, 36, insisted he didn't know about the incidents, prompting Katie to accuse him of lying and being cruel.
She added: "I have no idea why he said he didn't know. He's not the Pete I knew anymore. He's being really cruel when he knows exactly who did it."
भारत बाहिरियो
पूर्व विजेता भारत वेष्ट इन्डीजमा जारी आईसीसी ट्वान्टी ट्वान्टी बिश्व कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियागिता अन्तर्गत गएराति भएको खेलमा वेष्ट ईन्डीजसँग १४ रनले पराजित भएपछि भारत प्रतियोगिताको अन्तिम आठबाटै बाहिरिएको हो । सुपर एटको पहिलो खेलमा भारत अष्ट्रेलियासँग पराजित भएको थियो । किङसटन ओभल बार बाडसमा घरेलु टोलीद्वारा प्रस्तुत १ सय ७० रनको विजय लक्ष्य पछ्याएको भारत निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा १ सय ५५ रनमै समेटिएको थियो । भारतका लागि सुरेश रैनाले सर्वाधिक ३२ तथा कप्तान महेन्द्र सिंह धोनीले २९ रनको योगदान गर्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यूसुफ पठान १७, गौतम गाम्भीर १५, हर्वजन सिंह १४ तथा युवराज सिंह १२ रनमा आउट भए । यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेष्ट ईन्डीजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै भारतसामु १ सय ७० रनको बिजय लक्ष्य पेश गरेको थियो । वेष्ट ईन्डीजलाई सम्मान जनक योगफलमा पुयाउन क्रिस गईलले सर्वाधिक ९८ रनको योगदान गरेका थिए । यस्तै सिभनारायन चन्द्रपउलले २३, ड्यारेन स्वामीले १९ तथा किरोन पोलार्डले १२ रनको योगदान गरेका थिए । प्रतियोगिता अन्तर्गत गए राति नै भएको सुपर एटको अर्काे खेलमा अष्ट्रेलियाद्वारा श्रीलंका ८१ रनले पराजित भएको छ । जितबाट अष्ट्रेलियाको सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनेको छ । प्रतियोगिता अन्तर्गत आज साबिकको बिजेता पाकिस्तान र दक्षिण अफ्रिका तथा इङल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् ।स्थगित कक्षा १२ को परीक्षा जेठ २ गतेबाट सुरु हुने
आम हड्तालका कारण स्थगित कक्षा १२ को परीक्षा आगामी जेठ २ गतेदेखि शुरु हुने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद परिक्षा समितिले आइतबार परीक्षा तालिका सार्वजनिक गरेको हो । जेठ २ गतेदेखि शुरु भइ जेठ १० गते
Subscribe to:
Posts (Atom)




